पूर्व अध्यक्ष रवीन्द्र मिश्रले छाडे विवेकशील साझा

काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् । सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै मिश्रले आफूले उठाउँदै आएको विषयलाई प्राप्त गर्न पार्टी नै परिवर्तन गर्नुपर्ने भएकाले राजीनामा दिएको बताएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) प्रवेश गरेर काठमाडौं–१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेको समेत बताएका छन् […]

सम्बन्धित सामग्री

रवीन्द्र मिश्र राप्रपा प्रवेश

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकता भएको छ।...

रवीन्द्र मिश्र राप्रपा प्रवेश, वरिष्ठ उपाध्यक्षकाे पद !

काठमाण्डाै – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन र शङ्खघोष गरेका थिए । राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गर्नुभएको हो । यसअघि सोमवार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिनुभएको थियो...

राप्रपा प्रवेश गरे रवीन्द्र मिश्र, बने वरिष्ठ उपाध्यक्ष

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका छन्। ब्राहमण बटुकहरुको स्वस्तिवाचन र शंखघोष सहित रवीन्द्र मिश्र समूह राप्रपा प्रवेश गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरि वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश…

राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ । बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् । यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण […]

राप्रपा र रवीन्द्र मिश्र समूहबीच आज एकता हुँदै

विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र समूह र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच आज पार्टी एकता घोषणा सभा हुँदैछ ।

वरिष्ठ उपाध्यक्ष पद लिएर राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टी परित्याग गरेका नेता रवीन्द्र मिश्र वरिष्ठ उपाध्यक्ष पद लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्ने निश्चित भएकाे छ ।

विवेकशील साझा : रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिए

२९ साउन, काठमाडौं । लामो विवादपछि विवेकशील साझा पार्टीबाट रवीन्द्र मिश्र र मिलन पाण्डे दुबै बाहिरिएका छन् । लामो समयदेखि पार्टीको गतिविधिमा सहभागी नभएका पाण्डेले पार्टी पुनर्गठनको घोषणा गरेका छन् भने साझा विवेकशीलले मिश्रको राजीनामा स्वीकृत गरेर नयाँ नेतृत्व चयन गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले समीक्षा बास्कोटालाई अध्यक्ष र सञ्जीववल्लभ भट्टराईलाई संयोजक […]

संवैधानिक राजसंस्थाको पक्षमा खुले रवीन्द्र मिश्र

३ साउन, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र संवैधानिक राजसंस्थाको पक्षमा खुलेका छन् । मिश्रले ‘विचारभन्दा माथि देश’ नामक नयाँ पुस्तक लेखेका छन्, जसमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापना गर्नुपर्ने उल्लेख गरिएको छ । संघीयता खारेज गरी नेपाललाई ‘हिन्दू–बौद्ध राष्ट्र’ बनाउनुपर्ने उनको प्रस्ताव छ । मिश्रले विवेकशील साझा पार्टीको अध्यक्ष रहेका बेला २२ साउन […]

फूर्ति लगाउनेहरुभन्दा म चर्को कम्युनिस्ट हुँ : रवीन्द्र मिश्र

नेपालको राजनीतिमा पुराना पार्टीहरूको भीडभाडमा केही वर्षयता वैकल्पिक शक्ति बन्ने दाबीका साथ ‘विवेकशील साझा पार्टी’ पनि हाजिर छ । काँग्रेस, एमाले, माओवादी, समाजवादी, मधेसवादी र राप्रपाजस्ता दलहरु हुँदाहुँदै रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी किन चाहियो ? यो पार्टीको वैचारिक र सांगठनिक ‘स्पेस’ के हो ? यो आइडियोजिकल प्रश्न लिएर हामी अध्यक्ष मिश्रलाई भेट्न उनको हेडक्वार्टरमा पुग्यौं । पछिल्लो समय विवेकशील साझा पार्टीमा देखिएको विवाद, यहीसाता कतिपय समूहसँग विवेक

फेरि विभाजनको बाटोतिर विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर !

विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ ।  अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ ।अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् ।‘अध्यक्षले सहमतिका आधारमा