काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन्। बुधवार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका छन्।
ब्राहमण बटुकहरुको स्वस्तिवाचन र शंखघोष सहित रवीन्द्र मिश्र समूह राप्रपा प्रवेश गरेको हो। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरि वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश…