काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्यातमा आधारित नगद प्रोत्साहन (इन्सेन्टिभ) तुरुन्त पाउने गरी कार्यविधि बनाउने बताउनुभएको छ । बुधबार अर्थमन्त्रालयमा निर्यातकर्ता व्यवसायी र सरोकारवालासँग छलफलका क्रममा उहाँले सो कार्यविधि तत्काल बनाउन राजस्व सचिवलाई निर्देशन पनि दिनुभयो । मन्त्री शर्माले निजी क्षेत्र सरकारको एक साझेदार भएकाले समस्या समाधान गर्ने उपायको खोजी जसरी पनि गरिने बचन दिनु […]