शुक्रबार विशेष : कोरोना सङ्क्रमितसँगै निको हुने पनि थपिंदै

शुक्रबारका मुख्य खबर : काेराेना जितेर फर्किनेकाे सङ्ख्या पनि बढ्दै, अहिलेसम्म २०६ जना निकाे आज एकैदिन १७० जनामा काेराेना पुष्टि, सङ्क्रमित पुगे १ हजार २१२ नेपालमा काेराेना सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो तपाईँको प्रदेश र पालिकाले कति बजेट पायो ? (सूचीसहित) ‘दुई फड्को अघि बढ्न एक फड्को पछ...

सम्बन्धित सामग्री

शुक्रबार थपिए ५ जना कोरोना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ९ सय २५ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यही अवधिमा १४ जना कोरोना संक्रमित निको भएका छन् । यससँगै कोरोना भाइरसका सक्रिय संक्रमित नेपालमा ५१ जना रहेका छन् ।

निको हुने भन्दा नयाँ संक्रमित दोब्बर बढी

शुक्रबार निको हुने भन्दा नयाँ संक्रमित दोब्बरले बढेका छन्। पछिल्लो २४ घण्टामा ३४ जना कोरोना संक्रमित थपिएका छन्।

सुदूरपश्चिमःसङ्क्रमितभन्दा निको हुने दोब्बर

कैलाली– सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ । शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार ५९को नमूना परीक्षण गर्दा १२५ मा सङ्क्रमण पुष्टि भएको […]

सुदूरपश्चिमः सङ्क्रमितभन्दा निको हुने दोब्बर

सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ ।  शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ । यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।  गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट  एक हजार ५९को नमूना परीक्षण गर्दा १२५मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  पीसीआरमार्फत ४८ र एन्टीजेनमार्फत ७७ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ३२६ जना निको भएका छन् । उक

कोरोना निको हुने बढे

कोरोना सङ्क्रमित भन्दा निको हुनेहरूको सङ्ख्या बढेको  छ  ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार निको हुनेको सङ्ख्या दुई हजार २७४ जना निको भएका छन् । योसहित  नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख २३ हजार ४५६ पुगेको छ । गत चौबीस घण्टामा थप एक हजार ७५६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितभन्दा निको हुने सङ्ख्या ५१८ ले बढेको छ । यही आज थप २३ जना सङ्क्रमितको मृत्यु भएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ८४१ जना संक्रमित निको भए

शुक्रबार ९ हजार ८४१ जना निको भएसँगै नेपालमा कोरोना निको हुनेको संख्या  ४ लाख २८ हजार ६७० जना पुगेको छ।

भारतमा कोरोना कहर : दैनिक सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढ्यो

एजेन्सी । भारतमा कोभिड–१९ बाट दैनिक सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।  मुलुकभर कोभिड–१९ बाट दैनिक थप सङ्क्रमित हुनेको सङ्ख्या शुक्रबार तेस्रो दिन पनि सङ्क्रमित सङ्ख्याभन्दा बढी देखिएको हो । शुक्रबार तीन करोड ४४ हजारभन्दा बढी व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । विगत चार दिनयता सङ्क्रमितको सङ्ख्या लगातार निको हुनेको भन्दा कम आउनुले सङ्क्रमण दर कम हुँदै जाने विश्वास स्

शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन्।

आज देशभर ३३७० कोरोना संक्रमित निको भए

यो सँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कुल संक्रमितको ७७ दशमलव ४२ प्रतिशत हो। यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमित निको भएका थिए।

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार २ हजार ९०५ जनाले कोरोना जितेका हुन्।