शुक्रबार एकैदिन ६ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमित निको भएका हुन्।

सम्बन्धित सामग्री

आज देशभर निको भए १ हजार ३२० जना कोरोना संक्रमित

काठमाडौं। आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९३.२ रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।

देशभर निको भए २ हजार २९४ कोरोना संक्रमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार २९४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर कुल ६ लाख ७७ हजार ३७७ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कुल कोरोना संक्रमितमध्ये ९३.३ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज निको भए चार हजार ९१४ जना कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा चार हजार ९१४ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पाँच लाख ८१ हजार ३२७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने निको हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको छ। हालसम्म नेपालमा छ लाख ६३ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भए

काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज निको भए ४ हजार १८७ जना कोरोना संक्रमित

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ। नेपालमा कोरोना संक्रमित निको हुने दर ८८.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ६५४३ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

आज ५ हजार ५५ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमित निको भएका छन्।

आज ५ हजार २२५ जना कोरोना संक्रमित निको भए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिले २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित निको भएका छन्।

आज १९९३ जना कोरोना संक्रमित निको भए

देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन्।