काठमाडौं। आज देशभर १ हजार ३२० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै देशभर निको हुने कोरोना संक्रमितको संख्या ६ लाख ८० हजार ८१५ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमित निको हुने दर ९३.२ रहेको मन्त्रालयले जनाएको छ। अर्कातिर, देशभर हालसम्म कुल ८ लाख ५ हजार १९० जनामा कोरोना पुष्टि भएको छ।
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज देशभर २ हजार २९४ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै देशभर कुल ६ लाख ७७ हजार ३७७ जना निको भएको मन्त्रालयले जनाएको छ। हाल नेपालमा कुल कोरोना संक्रमितमध्ये ९३.३ प्रतिशत निको भएको मन्त्रालयले जनाएको छ। अर्कातिर, नेपालमा हालसम्म कुल ७ लाख ९८ हजार ६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
काठमाडौं। पछिल्लो २४ घण्टामा चार हजार ९१४ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा पाँच लाख ८१ हजार ३२७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने निको हुने दर ९१ दशमलव ९ प्रतिशत रहेको छ। हालसम्म नेपालमा छ लाख ६३ हजार ८५७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
काठमाडौं। पछिल्लो चौबिस घण्टामा देशभर आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या नेपालमा ५ लाख ४३ हजार ५२१ पुगेको छ। नेपालमा कोरोना निको हुने दर ८८.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ४ हजार १८७ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा निको हुने कोरोना संक्रमितको संख्या ५ लाख ४० हजार ४३९ जना पुगेको छ। नेपालमा कोरोना संक्रमित निको हुने दर ८८.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।