पाटन– उपराष्ट्रपति रामसहायप्रसाद यादवले जलवायु परिवर्तन वर्तमानको सबैभन्दा गम्भीर संकट भएको बताएका छन्। साथै उनले जलवायु संट नियन्त्रणका हरेक प्रयासमा सञ्चार क्षेत्र सक्रिय हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा ललितपुरमा आज आयोजित लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण उत्पन्न संकट नियन्त्रण तथा समाजमा चेतना फैलाउन मडियाले प्रभावकारी भूमिका […]
पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले शनिबार भारतविरुद्ध भएको सैन्य कारबाहीपछि देशको आणविक हतियारको निगरानी गर्ने राष्ट्रिय कमान्ड प्राधिकरणको कुनै बैठक निर्धारित नभएको बताएका छन्। यसअघि पाकिस्तानी सेनाले प्रधानमन्त्रीले उक्त प्राधिकरणको बैठक बोलाएको जनाएको थियो। सन् १९९९ पछि दुई आणविक शक्ति सम्पन्न छिमेकी राष्ट्रहरूबीचको यो सबैभन्दा ठूलो सैन्य तनावमा दर्जनौंको ज्यान गएको छ। अमेरिका र जी७ […]
तनहुँ । यहाँस्थित व्यास नगरपालिका-३ को वडा कार्यालय भवन निर्माण सुरु गरिएको छ । नेपाल टेलिकमसँगै जोडिएको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण सुरु गरिएको हो । उक्त भवनको गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले आज शिलान्यास गरे । व्यास नगरपालिकाको रू. एक करोड १८ लाखमा भवन निर्माण गरिने जनाइएको छ । तीनतले उक्त भवनमा […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुङ्गेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङले शपथ लिएका हुन् । नयाँ कानुनी व्यवस्थाअनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष […]
२७ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत शनिबार महिलाहरुले रथ तानेका छन् ।
उनीहरुले शनिबार ललितपुरको लगनखेलस्थित थतिटोलमा रहेको रथ तानेका हुन् ।
मच्छिन्द्रनाथलाई पाटन परिक्रमा गराउँदा गराउँदै हराएको र एक जना महिलासँग रहेको पत्ता लागेपछि …