यस्तो छ माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन (पूर्णपाठ)

नेकपा एकीकृत समाजवादीले आउँदो निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्न प्रस्ताव गरेको छ। मंगलबार सुरु भएको केन्द्रीय कमिटी बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले अहिलेको मोर्चाबन्दी कम्तीमा प्रतिनिधिसभाको पूर्णकाल र आगामी निर्वाचनसम्म राख्नुपर्ने प्रस्ताव गरेका हुन्।

सम्बन्धित सामग्री

माधव नेपालले देखाए एमाले र एकीकृत समाजवादीबीच ७ भिन्नता - NepaliPatra

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बालकुमारीस्थित एक पार्टी प्यालेसमा मंगलबार जारी बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन्। उक्त प्रतिवेदनमा उनले एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गर्दै एमालेभन्दा सात कारणले आफ्नो पार्टी फरक रहेको दाबी गरेका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको […]

माधव नेपालले भने- माओवादी अस्थिर र ढुलमुले प्रवृत्तिको पार्टी हो

शनिबारबाट ललितपुरमा सुरु भएको पार्टी केन्द्रिय कमिटीको पाँचौं बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले माओवादी शान्ति प्रक्रिया लम्बिदै गएपछि सत्ताको वरिपरि केन्द्रित हुँदै गएको बताएका हुन्।...

माधव नेपालले निकाले स्थानीय निर्वाचनमा पार्टी पराजित हुनुका सात कारण

काठमाडौँ - नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधवकुमार नेपालले गत स्थानीय निर्वाचनमा विजय हुने सम्भावना नदेखेपछि सिफारिस भएकाले समेत उम्मेदवारी फिर्ता लिएर हिँड्दा पार्टीले उल्लेख्य सिटमा विजय हासिल गर्न नसकेको गुनासो गरेका छन् । मंगलबारदेखि जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले आफूले उ...

माधव नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीबाट पारित

काटमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गरेको छ । बैठकको दोस्रो दिन बुधबार प्रतिवेदनमा समूहगत छलफलबाट आएको निष्कर्ष प्रस्तुत भएको र सुझावसहित अध्यक्षको प्रतिवेदन पारित गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्षको प्रतिवेदन पारित भएसँगै बैठक अन्य एजेन्डामा प्रवेश गरेको उनले बताए...