माधव नेपालले देखाए एमाले र एकीकृत समाजवादीबीच ७ भिन्नता - NepaliPatra

काठमाडौँ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष माधव नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। बालकुमारीस्थित एक पार्टी प्यालेसमा मंगलबार जारी बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन्। उक्त प्रतिवेदनमा उनले एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गर्दै एमालेभन्दा सात कारणले आफ्नो पार्टी फरक रहेको दाबी गरेका छन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको […]

सम्बन्धित सामग्री

पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन अध्यक्ष नेपालको प्रस्ताव

नेकपा (एकीकृत समाजवादी)को स्थायी समितिको शनिबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ शिराबाट अगाडि बढाउन प्रस्ताव गर्नुभएको छ । शनिबार बैठकमा १८ जना नेताले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा नेकपा (एमाले)सँग एकता गर्ने विषयमा नेताहरूबीच मत भिन्नता देखिएको छ । नेताहरुले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्नेछ । बैठकमा वर्तमान सरकारलाई हेर्ने …