प्रचण्डसँग सल्लाह नै गरेर रामचन्द्र झा माधव नेपालको पार्टीमा प्रवेश गर्ने तयारीमा

काठमाडौं, २४ कार्तिक । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामचन्द्र झा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्ने भएका छन् । झा आगामी मंसिर ५ गते जनकपुरमा हुने एक कार्यक्रमका बीच एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका हुन् । उनले आफूले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भने विदा लिईसकेका छन् । उनले आफूले […]

सम्बन्धित सामग्री

माओवादी छाडेर रामचन्द्र झा औपचारिक रूपमा एकीकृत समाजवादीमा प्रवेश

नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्वमन्त्री रामचन्द्र झा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मंगलबार धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ स्थित तिनकौरियामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको जनाइएको छ ।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवप्रवेशी झालाई फूलमाला, गम्छा लगाएर पार्टीमा स्वागत गरे । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका वरिष्ठ दन्त चिकित्सक ड

सचिवालय सदस्यमा मनोनीत भइसकेपछि रामचन्द्र झा समाजवादीमा प्रवेश

जनकपुरधामः नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ। कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको छ।  धनुषामा आयोजित सभामा झासहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा…

झडपमा घाइते भएका रामचन्द्र झा र मातृका यादवलाई काठमाडौं पठाइयो

धनुषा । जनकपुरधाममा प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपका क्रममा घाइते भएका  नेकपा प्रचण्ड माधव पक्षका स्थायी समति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झा लगायतका नेताहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।नेता यादवसहित रामचन्द्र झा, शहिदनगर नगरपालिकाका नगर प्रमुख उदय बरबरिया र अर्का जिल्ला नेता प्रदिप साहको अवस्था गम्भिर देखिएकोले काठमाडौ पठाइएको नेकपा धनुषाका सचिव दिपक यादवले जानकारी दिए । दिउँसो प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परेर नेता झाको टाउकोमा गम्भिर चोट ला

माओवादी केन्द्रमा फर्किए रामचन्द्र झा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति परित्याग गरेका रामचन्द्र झा, रामकुमार शर्मालगायत नेताहरु माओवादी केन्द्र प्रवेश गरेका छन् ।

रामचन्द्र झा नयाँ शक्तिबाट निस्कासित

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट रामचन्द्र झा निस्कासित भएका छन्। पुष्पकमल दाहाल नेतृत्वको माओवादी प्रवेश गर्ने तयारी गरेपछि उनलाई नयाँ शक्तिले सबै जिम्मेवारीबाट हटाएको हो।

नयाँ शक्तिबाट रामचन्द्र झा र रामकुमार शर्मा निष्कासित

काठमाडौ । नयाँ शक्ति नेपालले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निस्कासन गरेको छ । झा र शर्मा माओवादी केन्द्र फर्कने तयारीमा...

बाबुराम छोडेर रामचन्द्र झा प्रचण्ड माओवादीमा !

नयाँ शक्ति, नेपालका नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले आफूहरु माओवादी केन्द्रमै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरेका छन्।

माओवादी केन्द्रमा फर्किए रामचन्द्र झा

काठमाडौं । नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् । झा र शर्माले बिहीबार माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी...

एमालेले बेवास्ता गरेपछि नयाँ शक्तिका रामचन्द्र झा माओवादीमै सक्रिय हुने

काठमाडौं । नेकपा एमालेले बेवास्ता गरेपछि रामचन्द्र झा नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा क्रियाशील हुने भएका