यसअघि नयाँ शक्तिमा रहेका नेता रामचन्द्र झाको नेतृत्वमा आइतबार एक समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ। झासँगै मधेशका अर्का रामकुमार शर्मा पनि माओवादीमा प्रवेश गरेका छन्। पार्टी प्रवेशका हिसाबले रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन हो भने झाले अहिले माओवादी प्रवेश गरेर चौथो पटक पार्टी परिवर्तन गरेका हुन्। झा २०६९ चैत्र २४ मा एमालेबाट…
एमाले हुँदै तत्कालीन एकीकृत माओवादी र अहिले नयाँ शक्ति नेपाल पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका रामचन्द्र झा तीन पटक संसदीय निर्वाचनमा एमालेका उम्मेदवार थिए। पञ्चायतकालमा लामो समयसम्म अर्धभूमिगत भएर राजनीति गरेका झा ०५१ सालमा धनुषा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। एमाले, माओवादी र नयाँ शक्ति हुँदै फेरि
नयाँ शक्ति पाटीले सहअध्यक्ष रामचन्द्र झा र नेता रामकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। झा र शर्मा माओवादी केन्द्रमा फर्कने तयारी गरेपछि पार्टीले उनीहरूलाई निष्कासन गरेको हो। नयाँ शक्तिले बुधबार विज्ञप्ति जारी गर्दै झा र शर्मालाई निष्कासन गरिएको जनाएको छ।
काठमाडौं । नयाँ शक्ति नेपालमा नेताहरु रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रमा फर्किएका छन् ।
झा र शर्माले बिहीबार माओवादी अध्यक्ष प्रचण्डलई भेटेर माओवादी...