दुई वर्षअघि माओवादीबाट बाहिरिएका दुई नेता पुनः पार्टीमा फर्किएका छन्। माओवादीको पोलिटब्युरो सदस्यता त्याग गरेर बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा गएका रामचन्द्र झा र रामकुमार शर्मा पुरानै दलमा फर्किएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तराई मधेसमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नयाँ शक्ति पार्टी, नेपालका नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, ब्रजकिशोर यादवलगायत नेताहरू पार्टी प्रवेश कार्यक्रममा...पूरा पढ्नुहोस् »
यसअघि नयाँ शक्तिमा रहेका नेता रामचन्द्र झाको नेतृत्वमा आइतबार एक समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ। झासँगै मधेशका अर्का रामकुमार शर्मा पनि माओवादीमा प्रवेश गरेका छन्। पार्टी प्रवेशका हिसाबले रामकुमार शर्माको यो नवौं पटक पार्टी परिवर्तन हो भने झाले अहिले माओवादी प्रवेश गरेर चौथो पटक पार्टी परिवर्तन गरेका हुन्। झा २०६९ चैत्र २४ मा एमालेबाट…
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले दुई जना नेतालाई जिम्मेवारीबाट निलम्बन गरेको छ । सह–संयोजक रामचन्द्र झा र संघीय मामिला तथा व्यवस्थापन विभागका संयोजक रामकुमार शर्मा निलम्बनमा परेका हुन् ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले रामचन्द्र झा र रामकुमार शर्मालाई पार्टीबाट निष्काशित गरेको छ। नेकपा एमाले छाडेर नेकपा माओवादी हुँदै भट्टराईसँगै नयाँ शक्ति पुगेका झा अन्तत: माओवादी फर्कन लागेका हुन्। झा र शर्मालाई नयाँ शक्तिले साउन २७ गते स्पष्टिकरण सोधेको थियो। तर उनीहरुले जवाफ फर्काएका थिएनन्। स्पष्टिकरण नबुझाएपछि नयाँ शक्तिका संयोजक भट्टराईले टेलिफोन गरेर झालाई…