कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौँ- नेपाली कांग्रेसले असार १ गतेदेखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।  उनले सदस्यता नवीकरण तथा नयाँ सदस्‍यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी...

सम्बन्धित सामग्री

वैशाख १५ भित्र क्रियाशील सदस्यता नवीकरण गर्न बाँके कांग्रेसको निर्देशन

नेपाली कांग्रेस बाँकेले वैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गरेको छ ।

कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले कांग्रेसको क्रियाशील सदस्यता नवीकरण नभइ खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

चितवनमा कांग्रेसका ३० प्रतिशत क्रियाशील सदस्यले गरेनन् नवीकरण

२३, भदौ, चितवन । चितवन नेपाली कांग्रेसको बढी क्रियाशील सदस्य भएको जिल्लामध्येमा पर्छ । नेताहरुका अनुसार विगतमा जिल्लामा २८ हजार ५०० क्रियाशील सदस्य थिए । तर यस पटकको जिल्ला सम्मेलनमा ३० प्रतिशत क्रियाशील सदस्यले सदस्यता नवीकरण नगरेको जिल्ला सभापति राजेश्वर खनालले बताए । २०८० साउन ६ गते बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लाका ९८ वटै वडामा […]

कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने

काठमाडौँ- नेपाली कांग्रेसले असार १ गतेदेखि सदस्यता वितरणलाई अनलाइनमार्फत गर्ने भएको छ । धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पार्टी सदस्यता अनलाइनमार्फत वितरण गर्ने व्यवस्था गर्न लागिएको बताएका छन् ।  उनले सदस्यता नवीकरण तथा नयाँ सदस्‍यता दुवै अनलाइनबाटै गर्न सकिने जानकारी...

प्रदेश २ का कुनै पनि जिल्लामा कांग्रेसको वडा अधिवेशन भएन

जनकपुरधाम : १४ औ‌ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ।पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ।  पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्त

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न छुटे असार ९ भित्र पठाउन अनुरोध

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्र्धारण गरेको छ ।

क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गर्न कांग्रेसको आग्रह

काठमाडौं। नेपाली कांग्रेसले नवीकरण र नयाँ क्रियाशील सदस्यताको ‘इन्ट्री’ वैशाख १५ गतेभित्र गर्न आग्रह गरेको छ। वैशाख १५ गते राती १२ बजे कम्प्युटर सफ्टवेयरमा ‘इन्ट्री’ प्रणाली स्वतः बन्द गरिने कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सफ्ट्वेयरमा ‘इन्ट्री’ भएका क्रियाशील सदस्यता नामावली सरोकारवालाको जानकारीका लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको वेवसाइटमा सार्वजनिक गर्ने जनाइएको छ।

कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण समय थप

नेपाली कांग्रेसले क्रियाशीलको सदस्यता वितरण तथा नवीकरण गर्ने समय थप गरेको छ।

कांग्रेसको क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ