जनकपुरधाम : १४ औ महाधिवेशनमा होमिएको नेपाली कांग्रेसको प्रदेश–२ का आठवटै जिल्लामा निर्धारित तालिका अनुसार शुक्रबार वडा अधिवेशन हुन सकेन। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा प्रदेश २ का कुनै पनि जिल्लामा निर्धारित कार्यतालिका अनुसार वडा अधिवेशन सुरु हुन नसकेको हो।कांग्रेस धनुषाका सभापति महेशशंकर गिरीले क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण आज वडा अधिवेशन हुन नसकेको बताए। गिरीका अनुसार धनुषामा नवीकरण सम्बन्धी विवाद नरहे पनि नयाँ सदस्यता सम्बन्धी विवाद छ।धनुषाको निर्वाचन क्षेत्