कांग्रेसको क्रियाशील सदस्यता वितरण तथा नवीकरण समय थप

नेपाली कांग्रेसले क्रियाशीलको सदस्यता वितरण तथा नवीकरण गर्ने समय थप गरेको छ।

सम्बन्धित सामग्री

यी हुन् काँग्रेस क्रियाशील सदस्यता छानबिन समितिले टुंग्याउन नसकेको तीन विषय

काठमाडौं। नेपाली काँग्रेसको पदाधिकारी तथा क्रियाशील सदस्यता छानबिन समितिको संयुक्त बैठकले बाँकी रहेका सदस्यता विवाद टुंग्याउन शीर्ष तहका नेतालाई ५ दिनको समय दिएको छ। छानबिन समितिका संयोजक रमेश लेखककाअनुसार मूलतः अन्य पार्टीबाट प्रवेश गरेकाको सदस्यता समायोजन, धनुषा–४ र सर्लाही–२ नम्बर क्षेत्रको नवीकरण विवाद र बारा र सप्तरीको नयाँतर्फको सदस्यता विवाद गरी तीन विषयमा टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिइएको हो।

तनहुँमा क्रियाशील सदस्यता नवीकरण नगरिएको जोशीको गुनासो

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँमा संयौंको संख्यामा क्रियाशील सदस्यता नवीकरण नगरिएको गुनासो गरेका छन्। उनले ठूलो संख्यामा नेता कार्यकर्ताको क्रियाशील सदस्यता नवीकरण नगरेर महधिवेशनबाट विमुख गराएको आरोप लगाए। बिहीबार एक विज्ञप्ति …

कांग्रेसमा गच्छदार र थापाले कति पाउँछन् क्रियाशील सदस्य?

कांग्रेसले भदौमा हुने १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्य १० लाख पुर्‍याउने गरी क्रियाशील सदस्यता वितरण र नवीकरण गरेको थियो।

काँग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

नेपाली काँग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ । पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ ।  पार्टीको आधिकारिक उमेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्तावक समर्थ

कांग्रेस क्रियाशील सदस्यता नवीकरण गर्न मापदण्ड निर्धारण

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले पार्टीको १४औं महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण गर्न निश्चित मापदण्ड निर्धारण गरेको छ।पार्टी केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा जिल्लाबाट ‘इन्ट्री’ गरी नाम प्रस्ताव गर्दा नवीकरण गर्न छुट भएको अवस्थामा यही असार ९ गतेभित्र नवीकरण गर्न योग्य सदस्यका आवश्यक विवरण पठाउन मातहतका समितिलाई निर्देशन दिइएको छ।  पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका वा त्यस्तो विद्रोही उम्मेदवारको प्रस्त

कांग्रेसद्वारा क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ गर्ने समयावधि परिमार्जन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री’ गर्ने समयावधि फेरि परिमार्जन गरेको छ। सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता नवीकरण र वितरणको विवरण ‘इन्ट्री’ गर्ने समयावधि फेरि परिमार्जन गरेको हो।केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अब बैशाख १५ गतेभित्र सबै क्रियाशील सदस्यहरुको विवरण ‘इन्ट्री’ गरिसक्नु पर्ने बताए। ‘१५ गते राति १२ बजे कम्प्युटरमा सिस्ट

कांग्रेसको क्रियाशील सदस्यता वितरण चैत्र मसान्तसम्म

नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणको अवधि चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ