कालीगण्डकीको पुलमा क्षति

पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका २ डेढगाउँ र तनहुँको घिरिङ्ग गाउँपालिका ४ जोड्ने कालीगण्डकी नदीको पुल जोखिममा परेको छ । लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पुलमा क्षति पु¥याएको हो । डेढगाउँतर्फ ग्राभेल गरको भाँसिदै गएको र तनहँुतर्फ ( ब्यच फिलिङ्ग) पुरै बाढीले बगाएको गेढगाउँका स्थानीय उज्ज्वल ओझाले जानकारी दिनुभयो । तनहुँतर्फ पुलमा आउनै नमिल्ने गरेर बाढीले बगाएको छ । वर्षा नरोकिए पुल नै बगाउन सक्ने उहाँले बताउनुभयो । दुई वर्ष अघि मात्रै निर्माण गरिएको उक्त पुलको उद्घाटन समेत गर्न नपाउँदै वाढीले क्षति पु¥याएको छ ।

सम्बन्धित सामग्री

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

सिन्धुपाल्चोक : गएराति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।बाढीको त्रासले  मध्यरातमा  हेलम्बु र मेलम्ची आसपासका स्थानीयवासी घर छोडेर सुरक्षित स्थानमा गएका थिए। हेलम्बु–२ का प्रभा भण्डारीले राति १२ बजे घर छोडेर अग्लो स्थानमा गएर बसेको बताइन्। गत वर्ष असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो।  स्थानीय दशरथ दनुवारले अस्थायी पुलमा क्षति पुगेसँगै सडक बन्द भएको बताए। य

बाढीले मेलम्चीस्थित फट्टेको पुलमा क्षति

गए राति आएको बाढीले मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुलमा क्षति पुगेको छ।

तनहुँको भानु नगरपालिका २ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध

काठमाडौँ । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका-२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्‍याएपछि चार पाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका-५, ६, […]

तनहुँकाे चुँदीखोलामा आएकाे बाढीले पुलमा क्षति, यातायात अवरुद्ध

तनहुँ - गएराति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चार पाङ्ग्रे गाडीकाे आवतजावत बन्द भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिनुभयो । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का नागरिकलाई आवतजावतमा समस्या भएको छ । पुलको पर्खाल मर्मतका लागि नगरका मेयर आनन्दराज त्रिपाठीको ध्यानाकर्षण गराइएको छ...

बाढीबाट पुलमा क्षति, यातायात अवरुद्ध

मङ्गलबार राति परेको वर्षाका कारण चुँदी खोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदी खोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो ।बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा  अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ । उक्त पुलको पर्खाल मर्मतका लागि नगरप्रमुख आनन्दराज त्रिपाठीको ध्यानाकर्षण

तनहुँको भानु नगरपालिका-२ र ५ जोड्ने पुलमा क्षति, यातायात अवरुद्ध

१ असार, दमौली । मंगलबार राति परेको वर्षाका कारण चुँदीखोलामा बाढी आउँदा तनहुँको भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ । चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो । बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको स्थानीयवासी राजेश कार्कीले जानकारी दिए । बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, […]

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

काठमाडौँ,२७ जेठ । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो । गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ […]

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

काठमाडाैँ- लगातारको वर्षाका कारण सिन्धुपाल्चाेककाे मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ। गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइपजडित पुलमा क्षति पुगेको हो। गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ। अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची […]

मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

सिन्धुपाल्चोक । लगातारको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ । गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइप जडित पुलमा क्षति पुगेको हो । गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो । अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ । […]

मेलम्चीको अस्थायी पुलमा क्षति

चौतारा : गएरातिको वर्षाका कारण मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुग्दा इन्द्रावती, पाँचपोखरी पुग्ने यातायात अवरुद्ध भएको छ। गत असार १ गते बाढीका कारण पक्की पुल भत्किएपछि त्यहाँ ह्युम पाइप हालेर अस्थाई पुल बनाइएको थियो। बुधवार राति पनि वर्षाकै कारण पुलमा क्षति पुगेपछि मेलम्चीका मेयर आइतमान तामाङ मर्मतका लागि…