मेलम्चीको अस्थायी पुलमा क्षति हुँदा यातायात अवरुद्ध

काठमाडाैँ- लगातारको वर्षाका कारण सिन्धुपाल्चाेककाे मेलम्ची नदीमा बनाइएको अस्थायी पुलमा क्षति पुगेको छ। गए रातिको भीषण वर्षाका कारण मेलम्ची, इन्द्रावती, पाँचपोखरी जोड्ने ह्युमपाइपजडित पुलमा क्षति पुगेको हो। गत असार १ गते आएको बाढीले मेलम्चीको पक्की पुल बगाएपछि अस्थायी पुलको रूपमा ह्युमपाइप हालिएको थियो। अहिले फट्टेको पुल भने सञ्चालनमा रहेको छ। अब इन्द्रावती र पाँचपोखरीबाट मेलम्ची […]