अदालतको परमादेशकै कारण सुविधा खाइरहेका सांसदले विरोध गर्ने ? : बिडारी

काठमाडौं, साउन १३ । सत्तारुढ दलका सांसदहरुले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति विपक्षी दलले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अदालतको परमादेशकै कारण सुविधा खाइरहेका सांसदहरुले विरोध गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसला पुनराबलोकन गर्ने ठाउँ संसद नभएको भन्दै संसदमा कुरा उठाउन […]