काठमाडौं : २०७७ सालभर नेपालको कम्युनिष्ट आन्दोलन तरल बनिरह्यो।०७५ जेठ २ गते दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा बन्यो। ०७७ सालको शुरूबाटै नेकपाभित्र विवाद बढिरह्यो।नेकपाले पार्टी एकता गर्दा अध्यक्षद्वय केपी शर्मा आली र पुष्पकमल दाहाल 'प्रचण्ड' कायम राखेको थियो। तर, पार्टीभित्रको उतारचढावको कारण यी दुई व्यक्ति नै भइरहे। केही व्यक्तिहरूको व्यक्तिगत स्वार्थको कारणले मिलेको कम्युनिष्ट पार्टी यही सालमा आएर फेरि विभाज