भूकम्पले ध्वस्त केरौँजावासीलाई छाडेन विपद्ले, पहिरोले बने झनै पीडित

गोरखा: भूकम्पपछि स्थानान्तरण हुनुपर्ने वस्तीको पहिलो नम्बर सूचीमा रहेको गोरखाको केरौँजा गाउँ पहिरोको जोखिममा परेको छ। भूकम्पले ध्वस्त दुर्गम गाउँ केरौँजाका ६० घर उच्च जोखिममा परेको स्थानीय एलिजा गुरुङले बताइन्। ‘बर्खाको बेला पानी आएको छ। गाउँको माथिबाट पनि पहिरो झर्न थालेको छ। तलबाट पनि उत्तिकै पहिरो आएको छ&rsq...

सम्बन्धित सामग्री

चिसोले मुगुमा पहिरोबाट विस्थापितको बिचल्ली

गत असोज तेस्रो साता यहाँ पहिरोले घर पुरिँदा स्थानीयको बिचल्ली भएको थियो। पीडित परिवार हाल त्रिपाल हालेर बस्दै आएका छन्।...

आकाश गर्जेपछि तर्सिन्छन् चुरेका पहिरो पीडित

बुटवल उपमहानगरपालिका– ३ ज्योतिनगर निवासी विनबहादुर विटालु राम्रोसँग ननिदाएको धरै दिनभयो । श्रवनडाँडाको माथिल्लो भागबाट पहिरो सिधैँ बुटवल बजारतर्फ आउने डरले उनी रातभर निदाउन सक्दैनन् । पानी पर्ने वित्तिकै विटालु दम्पती घर छोडेर बेलवासस्थित आफन्तकोमा बास बस्न जान्छन् । गतवर्ष चार कोठा पहिरोले पुरिएको उनको घरमा अहिले पनि असारको पहिलो हप्ता पहिरोको लेदो पसेको थियो । घरको पछाडिबाट ढुङ्गा माटोसहितको पहिरो भित्र पसेपछि उनीहरुले एउटै कोठामा खाने र बस्ने गर्दै आएका छन् । “आकाश गर्जिन थाल

भारतको आसाममा ५ सय बाढी पीडित परिवार रेलको ट्रयाकमा बस्न बाध्य

काठमाडौं- भारतको आसाम राज्यमा अविरल वर्षापछि आएको बाढी र पहिरोबाट पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको ट्रयाकमा बस्न बाध्य भएका छन् । बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाका गाउँका मानिसहरू ट्रयाकमा बस्न बाध्य भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको भारतको वान इण्डिया अनलाइन समाचार पोर्टलले जनाएको […]

जाडोमा त्रिपालमुनि रात काट्दै हुप्सेकोटका पहिरो पीडित

नवलपरासी – बर्दघाट सुस्तापूर्व, नवलपुरको हुप्सेकोट गाउँपालिका–५ का पहिरो पीडित यो जाडोमा त्रिपाल मुनि बसेर रात काट्न बाध्य भएका छन् । गएको साउनमा बाखखोर गाउँ पहिरोको जोखिममा परेपछि प्रहरीले उद्धार गरि हुप्सेकोट बेलुवाको विद्यालयमा राखिएको थियो ।  करिब तीन महिना विद्यालयमा बसेपछि पीडित १८ घर परिवारको अहिले भने बिचल्ली भएको छ । विद्यालयमा पढाइ सुरु भएपछि बेलुवाको खोला छेउको बसपार्क निर्माण स्थलमा त्रिपालमा बसेको पनि तीन महिना पुग्न थालेको छ ।  साउन महिनाको पहिलो दिन पहिरोले बसेको ग...

बाढीपीडित झनै पीडित

डीबी विष्ट बझाङ । गत कात्तिक महिनाको बेमौसमी वर्षाका कारण बझाङमा जनधनको ठूलो क्षति भयो । सबैभन्दा बढी क्षति खप्तड छान्ना गाँउपालिका र थलारा गाँउपालिकामा भयो । जग्गा जमीनसँगै बस्ने घरसमेत गुमाएका स्थानीयहरु सुकुम्बासी झै भएका छन् । एक महिनाअघि परेको अविरल वर्षासंगै आएको बाढी र पहिरोले बझाङको खप्तड छान्ना गाँउपालिकाका, थलारा गाँउपालिका, छविसपाथिभेरा गाँउपालिका […]

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।...

पहिरोले टोल नै उठीबास, राहतको पर्खाइमा पीडित

वर्षायाम झमझम पानी अनि डमक्कै गाउँनै ढाकिने गरी कुहिरो लाग्छ । अनि बस्तीमा चल्छ खैलाबैला । पानी नपरेको समयामा चर्किएका घरमा त्रासैत्रासमा रात बित्छ नौमूले गाउँपालिका–४ कालिकाको उत्तीसेनीका टोलबासीलाई । विगत पाँच वर्षअघि गाउँको पुछार बस्तीमा पहिरो गयो अनि विस्तारै गाउँको सिरसम्म चर्कियो जमिन । वर्षायाममा त्रसित अनि झर्कोमै बित्न थाल्यो उनीहरूको दिनचर्या ।अहिलेसम्म त्यस […]

हेलम्बु र मेलम्चीका बाढी पीडित विस्थापित

सिन्धुपाल्चाेक – भेमाथाङमा गएकाे असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएकाे ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र कराैडाैँ रुपैयाँ बराबरका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढी पीडित फेरि विस्थापित भएका छन् ।हेलम्बु १ की आशा लामा भन्नुहुन्छ, बस्ने ठाउँ नभएर होस्टेलमा बसेका थियौँ, यहाँ पनि जोखिम बढ्यो, अब कहाँ बस्ने ? उहाँजस्तै ९० परिवार घर असार १ को पहिराेले पूर्ण क्षति भएर पाल, टहरा र आफन्तकामा आश्रय लिएर बसेका छन् । हेलम्बुकै सरस्वती मगर घाम र पानीक...

पहिरोले विस्थापित भएकालाई अजिरकोटमा नयाँ घर

गोरखाको अजिरकोट गाउँपालिकाले पहिरो पीडित पाँच परिवारलाई गाउँपालिकाबाट प्रति घर तीन–तीन लाख रुपैयाँ दिएपछि सबैले नयाँ घर बनाउन पाएका छन् ।...