पहिरोले टोल नै उठीबास, राहतको पर्खाइमा पीडित

वर्षायाम झमझम पानी अनि डमक्कै गाउँनै ढाकिने गरी कुहिरो लाग्छ । अनि बस्तीमा चल्छ खैलाबैला । पानी नपरेको समयामा चर्किएका घरमा त्रासैत्रासमा रात बित्छ नौमूले गाउँपालिका–४ कालिकाको उत्तीसेनीका टोलबासीलाई । विगत पाँच वर्षअघि गाउँको पुछार बस्तीमा पहिरो गयो अनि विस्तारै गाउँको सिरसम्म चर्कियो जमिन । वर्षायाममा त्रसित अनि झर्कोमै बित्न थाल्यो उनीहरूको दिनचर्या ।अहिलेसम्म त्यस […]