‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

‘नमस्ते पे’ को क्यूआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधा

सम्बन्धित सामग्री

धरान खानेपानीको बिल भुक्तानी आइएमई पेबाट

काठमाडौं। डिजिटल वालेट आइएमई पेमार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ । धरान उपमहानगरपालिकामा खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न आइएमई पेले यही भदौदेखि यो सुविधा सञ्चालनमा ल्याएको हो । साथै, कम्पनीको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरी रू. १०० सम्म छूट पनि प्राप्त गर्न सक्ने बताइएको छ । यस सुविधाले सेवाग्राहीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए । कम्पनीलेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न अग्रणी भूमिका निर्वाह गरेको बताएको छ ।

‘नमस्ते पे’को क्युआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

काठमाडौँ – नेपाल टेलिकमले ‘नमस्ते पे’को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको सुरुवात गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा संचालनमा ल्याएको छ। नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज सो सेवाको शुभारम्भ गरियो। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौँ, […]

सिँचाइ मिटरको महसुल नगरपालिकाले भुक्तानी गर्ने

सिराहाको धनगढीमाई नगरपालिकाले कृषकको सिँचाइ मिटरको बिल भुक्तानी गर्ने भएको छ।

कनेक्ट आईपीएसाबाट इन्टरनेटको बिल भुक्तानी गर्दा १०० रुपैयाँ क्यासब्याक

कनेक्ट आईपीएसले बैंक खातामा आधारित भुक्तानीहरुलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ ।  उक्त अफर अन्तर्गत मङ्सिर १ गतेदेखि माघ २९ गतेसम्म प्रयोगकर्ताहरुले कनेक्ट आईपीएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।  जसअनुसार बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा रु २५ को रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै रु २५ क्य

‘खल्ती’बाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता

खल्ती डिजिटल वालेटबाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता प्राप्त गर्न सकिने भएको छ ।

‘खल्ती’ बाटै केयूकेएलको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको कम्पनीको भनाइ छ । त्यति मात्र नभइ खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट-छुटको […]

‘खल्ती’ बाटै ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी गर्न सकिने

काठमाडौँबासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ। त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन्।   यस सेवाका बारे थप बोल्दै &ls...

‘खल्ती’बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको ‘खल्ती’ले जनाएको छ । खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।।  ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ...

खानेपानीको बिल भुक्तानी खल्ती डिजिटल वालेट बाट गर्न सकिने

‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ ।  ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ। कम्पनीका अनुसार ‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।  यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा  दिन पाउँदा धेरै उत्साहित  छौं।”

महालेखाले भन्यो-'११ बजेदेखि ३ बजेसम्म भुक्तानी नदिनु'

खर्चका लागि सरकारले कानुनी आधार पाएसँगै भुक्तानी आदेशका लागि बिल थुप्रिएको छ। एकैपटक ५ हजार भन्दा धेरै बिल आएपछि महालेखा नियन्त्रक कार्यालयले ११ बजेदेखि ३ बजेसम्म बिल भुक्तानी नदिन निर्देशन दिएको छ। सरकारले शुक्रबारबाट खर्चको लागि कानुनी अधिकार पाएको थियो। भदौ ३० देखी रोकिएको बिल भुक्तानी एकै पटक खप्टिएपछि सरकारलाई भुक्तानी दिन हम्मेहम्मे परेको हो।  महालेखाका अनुसार असोज महिना भुक्तानी निकासाको लागि जटिल महिना हुन पुगेको छ । महालेखाले सबै कोष तथा नियन्त्रक कार्यालयलाई दैनिक रुपमा उच्च कार्यबोझ हुने समय १...