‘खल्ती’बाटै खानेपानीको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भई जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको ‘खल्ती’ले जनाएको छ । खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।।  ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले ...

सम्बन्धित सामग्री

धरान खानेपानीको बिल भुक्तानी आइएमई पेबाट

काठमाडौं। डिजिटल वालेट आइएमई पेमार्फत धरान खानेपानी बोर्डको बिल भुक्तानी गर्न सकिने भएको छ । धरान उपमहानगरपालिकामा खानेपानीको बिल भुक्तानी डिजिटल माध्यमबाट गर्न आइएमई पेले यही भदौदेखि यो सुविधा सञ्चालनमा ल्याएको हो । साथै, कम्पनीको ‘किन लाइन बस्ने, मोबाइल बाटै तिर्ने’ अफरमार्फत पेका सेवाग्राहीले खानेपानीको बिल भुक्तानी गर्ने क्रममा प्रोमो कोड ‘वाटर’ प्रयोग गरी रू. १०० सम्म छूट पनि प्राप्त गर्न सक्ने बताइएको छ । यस सुविधाले सेवाग्राहीलाई लामो लाम बस्न पर्ने झन्झटबाट मुक्त गराई उपमहानगरलाई डिजिटलाइजेसनमा जान सहायता पुर्‍याउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले जानकारी दिए । कम्पनीलेले ग्राहकको सुविधाका लागि सुरक्षित तथा नव प्रवद्र्धित सेवाको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्न अग्रणी भूमिका निर्वाह गरेको बताएको छ ।

‘नमस्ते पे’को क्युआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी गर्न सकिने

काठमाडौँ – नेपाल टेलिकमले ‘नमस्ते पे’को क्युआर कोडमार्फत विभिन्न सेवाको सहजै बिल भुक्तानी गर्न सक्ने सुविधाको सुरुवात गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरुमा क्युआरमार्फत भुक्तानीको सुविधा संचालनमा ल्याएको छ। नेपाल टेलिकम, सुन्धारा र बबरमहलमा आयोजित एक कार्यक्रमका बीच आज सो सेवाको शुभारम्भ गरियो। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय काठमाडौँ, […]

रोल्पा शहरी खानेपानीको बिल अब इसेवाबाटै तिर्न सकिने, यस्तो छ तरिका

रोल्पा शहरी खानेपानी संस्थाको मासिक बिल भुक्तानी अब अनलाइनबाटै गर्न सकिने भएको छ । रोल्पा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको बिल डिजिटल वालेट इसेवाबाटै तिर्न सकिने भएको हो ।  इसेवाबाटै मासिक बिल तिर्न संस्थामा आवद्ध उपभोक्ताले उपभोक्ता नम्बरका लागि पहिलोपटक कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।  रोल्पा शहरी खानेपानी संस्थाबाट उपभोक्ता नम्बर पाइसकेपछि बिल तिर्न...

‘खल्ती’बाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता

खल्ती डिजिटल वालेटबाट वर्ल्ड लिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता प्राप्त गर्न सकिने भएको छ ।

‘खल्ती’ बाटै केयूकेएलको बिल भुक्तानी गर्न सकिने

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी अब अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ ।व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको कम्पनीको भनाइ छ । त्यति मात्र नभइ खल्तीबाट खानेपानीको बिल भुक्तानी समय मै गरी रिबेट-छुटको […]

‘खल्ती’ बाटै ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी गर्न सकिने

काठमाडौँबासीले लामो समय देखि प्रतिक्षा गरिरहेको ‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ ।  व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउन पर्ने तथा ढिला भइ जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानीको प्रबन्ध मिलाइएको छ। त्यति मात्र हैन, ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्नेछन्।   यस सेवाका बारे थप बोल्दै &ls...

काठमाडौँ उपत्यका खानेपानीको बिल अब ‘खल्ती’बाटै तिर्न सकिने

काठमाडौं, २ फागुन । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बिल भुक्तानी अब अनलाइनबाट गर्न सकिने भएको छ । उपभोक्ताले भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्नसक्ने भएका हुन्। केयुकेएलको अनुसार व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला हुँदा जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानी प्रबन्ध मिलाइएको हो । ‘खल्ती’बाट खानेपानीको […]

केयूकेएलको बिल अब ‘खल्ती’बाटै तिर्न सकिने

काठमाडौँबासीले अब काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को बिल भुक्तानी अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ डिजिटल वालेटबाटै तिर्नसक्ने भएका छन् । व्यस्त जीवनशैलीका कारण बिल भुक्तानी गर्न कार्यालयसम्म धाउनुपर्ने तथा ढिला हुँदा जरिवानाको समस्याले पिरोलिएको ग्राहकका लागि डिजिटल भुक्तानी प्रबन्ध मिलाइएको केयूकेएलले जानकारी दिएको छ । ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समयमै गर्दा रिबेट र छुट सुविधा पनि ग्राहकले पाउनेछन् । ‘खल्ती’का प्रमुख कार्यकारी अध

खानेपानीको बिल भुक्तानी खल्ती डिजिटल वालेट बाट गर्न सकिने

‘काठमाडौँ उपत्यका खानेपानी लिमिटेड’ को बिल भुक्तानी अब अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट गर्न सकिने भएको छ ।  ‘खल्ती’बाट खानेपानीको बिल भुक्तानी समय मै गरि रिबेट/छुटको पनि ग्राहकले सुविधा प्राप्त गर्न सक्ने खल्तीले जनाएको छ। कम्पनीका अनुसार ‘खल्ती’बाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको बिल भुक्तानी गर्नका निम्ति यदि २०६८ भन्दा पहिलेको भुक्तानी गर्न बाकि भए बोर्ड अमाउन्ट तिर्न पर्नेछ। त्यसपछि आफ्नो नियमित भुक्तानी तिर्न बिल अमाउन्ट बाट भुक्तानी गर्न सकिनेछ।  यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको यो सेवा काठमाडौँका बासिन्दाहरुले वर्षौ देखि पर्खि आएका छन् र यस सेवालाई हामीले डिजिटल रूपमा  दिन पाउँदा धेरै उत्साहित  छौं।”

फोहोर व्यवस्थापन बिल खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने

खल्ती डिजिटल वालेटले फोहोर संकलन कम्पनीहरुसँगको सहकार्यमा आफ्ना प्रयोगकर्ताहरूलाई अब खल्तीबाट निःशुल्क, झन्झटरहित र तुरुन्तै फोहोर व्यवस्थापन बिल भुक्तानी गर्न सकिने सुविधा आफ्नो एपमा ल्याएको छ । फोहोर व्यवस्थापन कम्पनी र खल्ती डिजिटल वालेटबीच भएको सम्झौतापछि उक्त सेवा कार्यान्वयनमा आएको हो । बिनाकुनै अतिरिक्त शुल्क, अब छिटो र सजिलै आफ्नो फोहोर संकलनको बिल तिर्न सकिने […]