सोनी एक्सिट्रमको ब्रान्ड एम्बेसडर

काठमाडौं ।  हिमालयन एक्स्ट्रिमको आयोजनामा नेपालमा पहिलोपटक हुन लागेको ‘एक्स्ट्रिम वल्र्ड टुर ट्रायथलन’ मा १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता खेलाडी सोनी गुरुङ ब्रान्ड एम्बेसडर चुनिएकी छिन् । प्रतियोगिता सन् २०२२ को मे ७ मा पोखरामा हुँदैछ । प्रतियोगिताको एस्ट्रिम पक्ष भनेको फेवातालमा ३.५ किमी पौडी, १८० किलोमिटर साइक्लिङ र ४३ किलोमिटर दौड हुनेछ […]

सम्बन्धित सामग्री

सुमन लनर्सको ब्रान्ड एम्बेसडर

काठमाडौं । लनर्स इन्स्टिच्युट एन्ड कन्सल्टेन्सीले कराते खेलाडी सुमन तिमल्सिनालाई ब्रान्ड एम्बेसडर बनाएको छ । सुमन र लनर्सका प्रबन्ध निर्देशक सुदपि छत्कुलीबीच सो सम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भयो । सम्झौताअनुसार लनर्सले सुमनलाई १ वर्षका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा हवाई टिकट प्रायोजन गर्नेछ । कार्यक्रममा प्रबन्ध निर्देशक छत्कुलीले अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको गरिमा अभिबृद्धि गर्ने खेलाडीलाई […]

गोलकिपर एन्जिला लि निङको ब्रान्ड एम्बेसडर

ललितपुर (हाम्रो खेलकुद)– महिला राष्ट्रिय फुटबल टोली तथा एपिएफकी गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई अन्तर्राष्ट्रिय खेलकुद सामाग्री तथा पोशाक कम्पनी लि निङको ब्रान्ड एम्बेसडर बनेकी छन् । एन्जिला र लि निङको नेपालका लागि आधिकारिक विक्रेता चाईना ट्रेड लिंक कम्पनी प्रालि सिइओ राजन महर्जनले शुक्रबार ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षरण गरेका छन्। उनी दुई वर्षका लागि […]

बिवाइडीका लागि हरिवंश ब्रान्ड एम्बेसडर

नेपालका लागि विवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर बनाएको छ।...

अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्ट माछापुच्छ्रे स्कुलको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । शनिबार ललितपुरको कुसुन्तिमा रहेको स्कुल परिसरमा आयोजित कार्यक्रमबीच अञ्जनलाई खेलकुद दूतको रुपमा सार्वजनिक गरिएको हो ।स्कुलका अध्यक्ष विनोद यादव र अञ्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अवधि दुई वर्षको छ । सम्झौतासँगै अञ्जनले स्कुलको एकेडेमी तथा खेलकुद विकासमा […]

प्रिन्स योनेक्सको ब्रान्ड एम्बेसडर

विश्व जुनियर ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुगेका नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई इनास इन्टरप्राइजेज (योनेक्स सनराइजको नेपालका लागि आधिकारिक विक्रेता)का ब्रान्ड एम्बेसडर बनेका छन् । प्रोप्राइटर राजु बास्तोलाले प्रिन्सलाई नगद पुरस्कार...

'मह' जोडी नेपाल टेलिकमको 'ब्रान्ड एम्बेसडर'

काठमाण्डौ – देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि 'मह' जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज व...

एभरेष्ट ग्यासले ग-यो ३० वर्षमा ब्रान्ड एम्बेसडर नियुक्त

व्यवसाय सञ्चालन गरेको ३० वर्षमा एभरेष्ट ग्यासले पहिलो पटक ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ७ वटा ब्रान्डका एलपी ग्यासको एउटै छाता संगठन एभरेष्टले हाँस्य कलाकारद्वय दीपकराज गिरी र दीपा श्री निरौलालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।व्यवसाय प्रचार–प्रसारका लागि मात्रै ब्रान्ड एम्बेसडर नियुक्त नगरेको एभरेष्ट ग्यासका अध्यक्ष शिवप्रसाद घिमिरेले बताए । शुक्रबार भएको ब्रान्ड […]

अनिल स्वस्तिश्री गुरुकुल स्कुलका ब्रान्ड एम्बेसडर

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्बेसडर बनेका छन् । अनिलले बुधबार सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलसँग ब्रान्ड एम्बासडरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गुरुकुलको तर्फबाट प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले सम्झौता पत्रमा हस्ताक्षर गरिन् । नेपाली फुटबलमा निकै ख्याति कमाएका अनिल हाल ‘ए’ डिभिजन […]

लिटमस केबलको ब्रान्ड एम्बेसडर हमाल दम्पती

लुम्बिनी विद्युत् उद्योग प्रालिले आफ्ना उत्पादनको प्रवद्र्धन एवं विस्तार गर्न लिटमस केबलमा अभिनेता राजेश हमाल र मधु हमाल भट्टराईलाई ब्रान्ड एम्बेसडर रूपमा नियुक्त गरेको छ।...

सन्दीप क्षेत्री बने हाम्रो पात्रोको ब्रान्ड एम्बेसडर

हाम्रो पात्रोले बुधबारदेखि लागू हुनेगरी क्षेत्रीलाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएको हो। हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले एप डाउनलोड एक करोड पूरा भएको उपलक्ष्यमा क्षेत्रीसँग सहकार्य गर्न लागिएको बताए।