बिवाइडीका लागि हरिवंश ब्रान्ड एम्बेसडर

नेपालका लागि विवाइडी अटो उद्योग कम्पनीको आधिकारिक वितरक साइमेक्स् इन्कले कलाकार हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर बनाएको छ।...

सम्बन्धित सामग्री

साइमेक्स इन्कद्धारा युरो कप फुटबल हेर्न जाने ११ नेपाली छनोट

काठमाडौं । बीबाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इन्कले युरो कप २०२४ हेर्न जाने ११ नेपालीको छनोट गरेको छ । साइमेक्सले शुक्रबार बीवाइडी गाडी किनेका ग्राहकहरू मध्येबाट लक्की ड्र मार्फत भाग्यशाली ११ जना छनोट गरेको हो । बीवाइडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र साइमेक्स्का अध्यक्ष अनिल श्रेष्ठले संयुक्त रुपमा लक्की ड्रमार्फ विजेता घोषणा गरेका […]

टेलिकमको ब्रान्ड एम्बेसडरमा ‘महजोडी’

काठमाडौं, फागुन २७ । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी श्रेष्ठ र आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो । शुक्रबार नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्राण्ड […]

नेपाल टेलिकमकाे ब्रान्ड एम्बेसडरमा महजोडी

काठमाडौँ – महजोडीको रूपमा चिनिएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। टेलिकमले मुलुकको हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाई महजोडीको रूपमा चिनिएका कलाकारद्वयलाई आगामी एक वर्षको लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो। नेपाल टेलिकम केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रममा सोसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता […]

टेलिकमको ब्रान्ड एम्बेसडरमा ‘महजोडी’

काठमाडौं । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी  श्रेष्ठ र  आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्राण्ड एम्बेसडर सम्बन्धी […]

साइमेक्स् इन्क प्रालिद्वारा ब्रान्ड एम्बेस्डर आचार्यलाई बीवाईडी अटो–३ प्रदान

काठमाडाैं । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स् इन्क प्रालिले ब्रान्ड एम्बेस्डर हरिवंश आचार्यलाई बीवाईडी अटो–३ प्रदान गरेकाे छ। इन्क प्रालिले आचार्यलाई बीवाईडी अटो–३ प्रदान गर्न पाएकाेमा गर्भ महसुश भएकाे एक प्रेस विज्ञप्तिमार्फत जनाएकाे छ । बीवाईडी अटो उद्योग कम्पनीको नेपालका लागि ब्रान्ड एम्बेसडर हुनुहुन्छ । आचार्य आफ्नो बहुमुखी अभिनय कौशल र […]

मह जोडी नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर

काठमाडौं (अस) । नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य नियुक्त भएका छन् । मंगलबार कम्पनीले मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । टेलिकमको भद्रकालीस्थित केन्द्रीय कार्यालयमा ब्रान्ड एम्बेसडरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको टेलिकमले बताएको छ । सम्झौतामा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय श्रेष्ठ र आचार्यले हस्ताक्षर गरे । मह जोडीलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएपछि बजारमा विस्तारले थप उचाइ छुने विश्वास कम्पनीको छ । टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले कम समयमै आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा–सुविधाबारे नागरिकलाई समयमै सुसूचित गराउन ब्रान्ड एम्बेसडरको भूमिका सहयोगी हुने बताए । सम्झौतापछि ब्रान्ड एम्बेसडरद्वयले टेलिकमका सेवाको प्रचार, ब्रान्ड प्रवद्र्धनलगायतमा सहभागिता जनाउनेछन् ।

'मह' जोडी नेपाल टेलिकमको 'ब्रान्ड एम्बेसडर'

काठमाण्डौ – देशको हास्य व्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा चार दशकभन्दा लामो अवधिदेखि 'मह' जोडीको रूपमा चिनिनुभएका कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नेपाल टेलिकमले ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपाल टेलिकम केन्द्रीय कार्यालयमा हिजो मङ्गलवार आयोजित एक कार्यक्रममा योसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज व...