अनिल स्वस्तिश्री गुरुकुल स्कुलका ब्रान्ड एम्बेसडर

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली पुरुष राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्बेसडर बनेका छन् । अनिलले बुधबार सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलसँग ब्रान्ड एम्बासडरको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । गुरुकुलको तर्फबाट प्रबन्ध निर्देशक मीना महर्जन चित्रकारले सम्झौता पत्रमा हस्ताक्षर गरिन् । नेपाली फुटबलमा निकै ख्याति कमाएका अनिल हाल ‘ए’ डिभिजन […]