सिरहा–३ ‘ख’ मा जसपा–एमालेकी रेणु यादव आफ्नो जितबारे सुनिश्चित्, जनता दर्शन कार्यक्रममा भव्य स्वागत

काठमाडौं, ३० कार्तिक । सिरहा–३ को ‘ख’ मा जसपाकी उम्मेदवार रेणु यादव आफ्नो जितबारे ढुक्क छिन् । यादवले आफूले गरेको काम र मधेश आन्दोलनमार्फत अधिकार स्थापित गर्नु नै आफ्नो जितको पहिलो आधार भएको बताउने गरेकी छिन् । जसपा र एमालेकी साझा उम्मेदवार रहेकी यादवको पक्षमा पछिल्लो समय जनलहर व्यापक देखिएको छ । यादवले सिरहाको समग्र […]

सम्बन्धित सामग्री

रेणु यादव जसपा छोड्ने अन्तिम तयारीमा

काठमाडौं, ५ फागुन । जनता समाजवादी पार्टीकी प्रभावशाली नेतृ रेणु यादव पार्टी छोड्ने तयारीमा पुगेकी छिन् । अध्यक्ष उपेन्द्र यादवले आफूविरुद्ध राजनीतिक सौदाबाजी गरेको निश्कर्षसहित उनी पार्टी छोड्ने मुडमा पुगेको उनीनिकट उच्च स्रोतले जनाएको छ । मधेश प्रदेशका सांसद अनिरुद्र प्रसाद सिंहलाई पार्टीमा भित्र्याएपछि रेणु अध्यक्ष उपेन्द्रसँग फायर भएकी हुन् । चुनावमा पार्टीबाट विद्रोह गरेर […]

आफूहरुको जितबारे लिलानाथ र रेणु यादव दुवै ढुक्क, घरदैलोमा देखियो उत्साह

काठमाडौं, २८ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनको लागि यतिवेला उम्मेदवारहरु घरदैलोमा व्यस्त छन् । सिरहा क्षेत्र नम्बर ३ प्रतिनिधिसभाका उम्मेदवार लिलानाथ श्रेष्ठ चुनावी घरदैलोमा व्यस्त छन् । एमालेका प्रभावशाली नेतासमेत रहेका श्रेष्ठ यसपटक जसपाको साथमा चुनावी मैदानमा छन् । उनी सत्ता गठबन्धनका विश्वनाथ साहसँग चुनावी प्रतिष्पर्धामा छन् । तर, उनले आफूले विगतमा गरेका […]

रेणुको उपेन्द्रसँगको सहकार्य सकियो, अब कता जालिन्

काठमाडौं, २० साउन । जनता समाजवादी पार्टीबाट राजीनामा दिनुअघि रेणु यादव सोही दलबाट भौतिक पूर्वाधारमन्त्री थिइन् । मधेशका नेताहरुमध्ये सरकारमा जाने अवसर धेरै पाउनमध्ये उनी नै हुन् । मधेशवादी दलमा लागेपछि उनी पटक पटक मन्त्री बनिन् । कुनैबेला रेणु यादव पूर्वपञ्चहरुको दल राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध थिइन् । राप्रपाबाट मन्त्री पनि बनिन् । तत्कालीन राजा […]

राजीनामा दिएर के गर्दैछिन् रेणु यादव ?

‘वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु । तसर्थ आजकै मितिदेखि लागु हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको ब्यहोरा यहाँलाई जानकारी गराउँदछु ।’यो जनता समाजवादी पार्टी नेपालकी नेतृ रेणु यादव वीरगञ्जमा असार २९ गते बसेको केन्द्रीय समितिको बैठकमा बुझाएको राजीनामा पत्रमा उल्लेख भएको कुरा हो । जस

इम्बोस्ड नम्बर प्लेटको कमिशनको खेलमा उपेन्द्र यादव र रेणु यादव लागेपछि…

काठमाडौं, २६ जेठ । संसदको चुनाव मंसिरभित्र हुने प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटमा भनिसकेका छन् । सार्वजनिक रुपमा पनि चुनाव कात्तिक या मंसिरमा हुने भनिसकेका छन् । चुनाव हुने समय नजिकिदै गर्दा सरकारमा रहेका मन्त्रीहरु अर्थ जोहोमा लागिसकेका छन् । मन्त्रीहरुलाई सम्बन्धित पार्टीका शिर्ष नेताहरुले पनि जतिसक्दो कमाउन दबाब दिन थालेका छन् । जसरी हुन्छ रकम […]

लोसपासँग पनि गठबन्धन हुन सक्छ : मन्त्री रेणु यादव

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनता समाजवादी पार्टी नेपालले आवश्यकता अनुसार गठबन्धन गरेर अघि बढ्ने बताएकी छिन् ।  शुक्रबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री यादवले स्थानीय तहको निर्वाचनमा सबै पालिकामा गठबन्धन हुन नसके पनि आवश्यकता अनुसार गठबन्धन गर्न सकिने बताएकी हुन् ।उनले राजनीतिमा हरेक कुरा सम्भव रहेकाले लोकतान्त्रिक समाजवादी पार्टी नेपालसँग पनि गठबन्धन हुन सक्ने बताइन् । यसका लागि लोसपाको मन र नियत सफा हुनुपर्ने उनको जिकिर थियो । नेपाल रेल्वे उद

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

पार्टीका तर्फबाट मन्त्री बनेका चार जनाको कार्यशैलीप्रति नेता तथा कार्यकर्ता त्यति खुसी छैनन्। खास गरी भौतिक पूर्वाधारमन्त्री रेणु यादव र कृषिमन्त्री महेन्द्र यादवको कार्यशैलीप्रति पार्टीभित्र धेरै गुनासो आएको एक नेताले बताए।...

रेणु यादव मन्त्रीबाट हट्ने

काठमाडौं, १३ माघ । भौतिक पूर्वाधारमन्त्री रेणु यादवको पद धरापमा परेको छ । उनलाई राजीनामा दिन दबाब बढेको छ । गौर हत्याकाण्डबारे विवादास्पद अभिव्यक्ति दिएपछि रेणुको चर्को आलोचना भइरहेको छ । उनको अभिव्यक्तिबारे प्रधानमन्त्री शेरबहादुर देउवाले समेत चासो लिएको बुझिएको छ । रेणुले राजीनामा नदिए बर्खास्त गर्ने सम्मबारे बालुवाटारमा छलफल भएको विश्वस्त स्रोतले जनाएको छ […]

रेणु यादव र डा. सिके राउतका समर्थक एक अर्काप्रति आक्रमक बन्दै

सप्तरी, राजविराज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवले बुधबार गौरमा दिएको अभिव्यक्तिको बिरोध र समर्थनमा सप्तरीमा प्रदर्शनको क्रम सुरु भएको छ । मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष डा. सिके राउतलाई सार्वजनिक सभाबाटै ज्यान मार्ने धम्की दिएको भन्दै राउत समर्थकले अघिल्लो दिन आइतबार राजविराजमा मन्त्री यादवको पुतला दहन गरेका थिए । लगत्तै सोमबार […] The post रेणु यादव र डा. सिके राउतका समर्थक एक अर्काप्रति आक्रमक बन्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.