घाइते भएका रोयले गुमाउने भए विश्वकपका बाँकी खेल

काठमाडौं, २३ कात्तिक । आइसिसि टी–ट्वान्टी विश्वकप क्रिकेटमा भोली इङ्ग्यान्ड र न्यूजिल्यान्ड भिड्दै छन् । सेख जायाद स्टेडियममा हुने उक्त खेलमा न्युजिल्यान्ड भन्दा इङ्ग्ल्यान्ड बलियो टोली हो । तर, इङ्ग्ल्यान्डका धेरै खेलाडिहरु अहिले घाइते रहेका छन् । ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले पनि विश्व कपका अगामि खेल गुमाउने भएका छन् । देब्रे खुट्टामा समस्या देखिएका […]

सम्बन्धित सामग्री

हार्दिक पाण्डेयाले न्युजिल्यान्डविरुद्धको खेल गुमाउने

काठमाडौँ – भारतीय टोलीका अलराउन्डर हार्दिक पाण्डेयाले जारी आईसीसी एकदिवसीय विश्वकपको न्युजिल्यान्डविरुद्धको खेल खेल्न नसक्ने भएका छन् । जारी विश्वकपमा न्युजिल्यान्ड र भारतबिचको खेल आइतबार धर्मशालामा खेलिने छ । ३० वर्षीया हार्दिक बंगलादेशविरुद्ध बिहीबार खेलिएको खेलका क्रममा घाइते भएका थिए । उनको बायाँ खुट्टाको गोलीगाँठोमा चोट लागेको छ । उक्त खेलमा भारतले बंगलादेशलाई हराएको थियो […]

नेइमारले विश्वकपमा समूह चरणका बाँकी दुई खेल गुमाउने

९ मंसिर, काठमाडौं । कतारमा भइरहेको विश्वकप फुटबलमा ब्राजिलियन स्टार फरवार्ड नेइमारले समूह चरणका बाँकी दुई खेल गुमाउने भएका छन् । सर्बिया विरुद्ध पहिलो खेलमा घाइते भएका नेइमारले समूह जीमा बाँकी दुई खेल गुमाउने भएका हुन् । नेइमारको एंकलमा चोट लागेपछि उनलाई ७९औं मिनेटमा एन्टोनीले रिप्लेस गरेका थिए । चार्लिसनको दुई गोलमा ब्राजिलले सर्बियालाई पहिलो […]

फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ को मृत्यु, १८० जना घाइते

काठमाडौं – इन्डोनेसियामा फुटबल खेल सकिएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा १८० जना घाइते भएका छन्। पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि भएको हिंसामा १२७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। खेलपछि हार्ने टोलीको समर्थक मैदानमा उत्रिएका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। जसका कारण […]

अमेरिकाको विसकन्सिनमा २१ जनामाथि गोली प्रहार, मेयरबाट कर्फयु आदेश

अमेरिकाको विसकन्सिनको मुल्हाकीमा शुक्रबार राती २१ जनामाथि गोली प्रहार भएको छ । तीनवटा घटनामा उनीहरु घाइते भएका हुन् । झण्डै ११ हजार व्यक्ति जम्मा भएर खेल हेरेको एरिनाबाट नजिकै भएको गोलीकाण्डमा १७ जना घाइते भएका छन् । घटनामा घाइते हुनेहरु १५ देखि ४७ बर्षसम्मका रहेका छन् । घटनामा कसैको पनि मृत्यु भएको छैन । सबै […]

मेक्सिकोको फुटबल खेलमा भएको हिंसामा २२ जना घाइते

मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् ।  मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो ।  यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको थियो ।सुरक्षा गार्डहरूले प्रशंसकहरूलाई सुरक्षित स्थानमा पुग्न अनुमति दिन स्टेडियमको ढोका खोल्दा, कोही–कोहीले खेल रोक्न र खेल

अफ्रिका कप अफ नेशन्सको खेल समर्थकबीच क्यामरुनमा झडप, ६ जनाको मृत्यु

११ माघ, काठमाडौं । क्यामरुनमा अफ्रिका कप अफ नेशन्सको खेल भइरहेको रंगशाला बाहिर फुटबल समर्थकहरूबीच झडप हुँदा ६ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् । क्यामरुन र कोमोरोस बीचको क्वाटरफाइनल खेल पोल बिया रंगशालामा प्रवेश गरेर हेर्न समर्थकहरू ठेलमठेल गरिरहेका थिए । खेल पदाधिकारीहरूका अनुसार रंगशालाभित्र ५० हजार जति समर्थक प्रवेश गर्ने […]

जेसन रोएले गुमाए टी-२० विश्वकपका बाँकी खेल

२३ कात्तिक, काठमाडौं। इंग्ल्याण्डका ओपनिङ ब्याट्सम्यान जेसन रोएले टी–२० विश्वकप क्रिकेटका बाँकी खेल गुमाउने भएका छन् । उनको स्थानमा जेम्स भिन्स आएका छन् । समूह चरणको अन्तिम खेलमा उनी घाइते भएका थिए, जुन खेलमा इंग्ल्याण्ड दक्षिण अफिकासँग पराजित भएको थियो । उनी १५ बलमा २० रन बनाएको अवस्थामा रिटार्यड हर्ट भएका थिए । आइतबार उनको […]

घाइते भएका ज्यासन रोयले विश्व कपका खेल गुमाउने, इङ्ग्ल्यान्ड समस्यामा

काठमाण्डाै - इङ्ग्ल्यान्डका ओपनिङ ब्याट्स म्यान ज्यासन रोयले विश्व कपका खेल गुमाउने भएका छन् । देब्रे खुट्टाको पिडुलाेमा समस्या देखिएका कारण रोयले विश्व कपका बाँकी खेल गुमाउने क्रिक इन्फोले जनाएको छ । उनको ठाउँमा जेम्स भिन्सलाई राखिएको इङ्ग्ल्यान्ड क्रिकेट बोर्डले जनाएको छ । सुपर १२ अन्तर्गत दक्षिण अफ्रिकासँगको ब्याटिङका क्रममा उनी घाइते भएपछि २० रनमा रिटायर्ड हर्ट भएका थिए । अस्ति आइतवार गरिएको परीक्षणका क्रममा रोयको पिडुलामा समस्या देखिएकाले खेल गुमाउने पक्का भएको बोर्डले जनाएको छ । उनले आफ्नो अनुपस्थितिम...

आफ्नै सहकर्मीसँग ठोकिएर डु प्लेसिस घाइते

काठमाडाैं : पाकिस्तान सुपर लिग क्रिकेटमा पेशावर जाल्मीविरुद्ध खेल्ने क्रममा क्वेटा ग्लाडियटर्सका फाफ डु प्लेसिस घाइते भएका छन्। फिल्डिङ गर्ने क्रममा दक्षिण अफ्रिकी ब्याट्समेन आफ्नै टिमका मोहमद होसनेनसँग ठोक्किँदा घाइते भएका हुन्।उनको टाउको मोहमदको खुट्टामा ठोक्किएको थियो। खेल दौरान घाइते भएपछि उनलाई अस्पताल लगिएको छ। उनले दोस्रो इनिङ्स नखेल्ने क्वेटाले जनाएको छ। खेलमा जाल्मीले क्वेटालाई जितका लागि १ सय ९८ रनको लक्ष्य दिएको छ।आजै युरोकप अन्तर्गत भएको डेनमार्क र फिनल्याण्डबीचको खेलमा डेनमार्क

आरिफ शेख घाइते

१४ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् । नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो । उनले खेलमा १० ओभर […]