काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्ससामु जितका लागि १५७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५६ रन जोड्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन जोडे। यस्तै रुबेन ट्रम्पलमान २९ रनमा […]
६ मंसिर, काठमाडौं । साविकको सत्ता साझेदार नेकपा एमाले जेनजी आन्दोलनको धक्कापछि पार्टीमा नयाँ उभार ल्याउन विभिन्न गतिविधिमा सक्रिय भइसक्दा नेपाली कांग्रेस भने आन्तरिक विवादमै रूमल्लिएको छ ।
मुलुकको बदलिएको परिस्थितिमा पार्टीले लिनुपर्ने आगामी रणनीति तय …
नेकपा एमालेले शनिबार काठमाडाैंमा शक्ति प्रदर्शन गरेको छ । एमाले बागमती प्रदेश कमिटीले प्रतिनिधिसभाको पुनर्स्थापना र गणतन्त्रको रक्षाको र प्रतिगमनविरुद्ध भन्दै प्रदर्शन गरेको हो ।