ब्रिटिस कलेजमा ‘इन्टरनेट अफ थिंग्स’ ल्याब संचालन

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ। शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि कलेजका विद्यार्थीहरूको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब स्थापना गरिएको हो।आवश्यक स्रोत साधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरूलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ। ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरूमा आ

सम्बन्धित सामग्री

द ब्रिटिस कलेज ब्रिटिस एक्रिडेसन काउन्सिलबाट सम्मानित

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) इन्स्टिच्युसनल अवार्डबाट पुनः सम्मानित भएको छ । ब्रिटिस एजुकेसन ग्रुपद्वारा सञ्चालित ब्रिटिस कलेजलाई बीएसीले स्वतन्त्र उच्च शिक्षा प्रदायकको रुपमा सन् २०२५ सम्मको लागि उक्त मान्यता प्रदान गरेको हो । बेलायतका साझेदार विश्वविद्यालयहरु, वेस्टमिन्सटर् युनिभर्सिटी, युनिभर्सिटी अफ वेस्ट अफ इङ्‍गल्याण्ड, किल् युनिभर्सिटी र लिड्स बेकेट युनिभर्सिटीको […]

टिबिसी स्टार्टअप फेस्टमा स्टाइरोफोम विजयी

द ब्रिटिस कलेज (टिबिसी) स्टार्टअप फेस्ट प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमलाई विजयी घोषणा गर्दै सम्पन्न भएको छ । टिबिसी इन्क्युबेसन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा ‘कम्पोस्टिङ द एक्सपान्डेड पोलिस्टिरिन (स्टाइरोफोम)’ टोलीले...

ब्रिटिस कलेज ले ‘हल्ट प्राइज’ को आयोजना गर्ने

थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ ले यस पटक पनि ’हल्ट प्राइज’ को आयोजना गर्ने भएको छ । यसअघि पनि सफलतापूर्वक कार्यक्रम सञ्चालन गरेको कलेजले यस वर्ष पनि आयोजना गर्न लागेको हो ।हल्ट प्राइज फाउन्डेशनद्वारा स्थापित यस कार्यक्रम उद्यमशीलता, नवप्रवर्तन, र स्टार्ट–अपहरूको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको छ । यस कार्यक्रममार्फत सहभागीले आफ्ना सृजनात्मक विचारहरू […]

‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न

काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा तेस्रो जब फेयरको आयोजना गरेको हो ।

द ब्रिटिस कलेजमा ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सेप्टेम्बरदेखि

काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि ‘विकेन्ड ईएमबीए प्रोग्राम’ सुरु हुने भएको छ । कलेजका अनुसार बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेन्ड ईएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको हो । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व […]

सेप्टेम्बरदेखि द ब्रिटिस कलेजमा ‘विकेण्ड इएमबीए प्रोग्राम’ सञ्चालन हुने

ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) मा सेप्टेम्बरदेखि विकेण्ड इएमबीए प्रोग्राम सुरु हुने भएको छ । बेलायतको लिड्स बेक्केट विश्वविद्यालयसँग पार्टनरसिपमा सञ्चालित ब्रिटिस कलेज, ब्रिटिस विकेण्ड इएमबीए कार्यक्रम सञ्चालन गर्ने नेपालको एकमात्र संस्था भएको बताइएको छ । आफ्नो काम र व्यक्तिगत जीवनलाई सन्तुलित राख्दै यो डिग्री हासिल गर्न चाहने व्यवसायिकहरुका लागि यो परिवर्तनकारी नेतृत्व पाठ्यक्रम बनाइएको हो । अब झन् यो सहज र सन्तुलित बन

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

द ब्रिटिस कलेज (टिबिसी)ले द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्न गरेको छ। जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीको सहभागिता रहेको थियो।...

द ब्रिटिस कलेजले नमस्ते एकेडेमी रूपन्देहीको व्यवस्थापन थाल्यो

ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रूपन्देहीको व्यवस्थापन थालेको छ ।

ब्रिटिस कलेज काठमाडौंमा बैंक अफ काठमान्डूको डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालन

काठमाडौँ – बैंक अफ काठमान्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तार गर्ने क्रममा ब्रिटिस कलेज काठमाडौंमा डिजिटल भुक्तानी क्युआर सेवा सञ्चालनमा ल्याएको छ। ब्रिटिस कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकले मोबाइल बैंकिङमार्फत यस बैंकको क्युआर कोड स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन्। यस बैंक अफ काठमान्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा […]

ब्रिटिस कलेजको व्यवस्थापनमा नमस्ते एकेडेमी सञ्चालनमा

द ब्रिटिस कलेज (टीबीसी) ले बुटवलस्थित नमस्ते एकेडेमीको व्यवस्थापन थालेको छ ।