काठमाडौं: त्रिभुवन विश्वविद्यालयको लापरवाहीका कारण शिक्षाशास्त्र संकाय अन्तर्गतको स्नातोकोत्तर प्रथम सेमेस्टरको परीक्षा अन्यौलमा परेको छ। परीक्षा आइतवारबाट शुरु भएको थियो। मंगलबार शैक्षिक मनोविज्ञान विषयको परीक्षा थियो।
परीक्षा दिन विहान ११ बजे परीक्षा केन्द्रमा परीक्षार्थी पुगे तर परीक्षा भने दिन पाएनन्। आजको परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा स्थगित गरिएको