राष्ट्रपतिद्वारा गरिएको काष्ठमण्डप उद्घाटन विवादमा

काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेको विषय विवादमा परेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप पुनः निर्माण समितिले उद्घाटन गरेको भन्दै विरोध भएको छ । राष्ट्रपतिले आज हनुमानढोका दरबार क्षेत्रको वसन्तपुरमा पुर्ननिर्माण गरिएको काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । सर्वोच्च अदालतमा ऐतिहासिक पुरातात्विक चार गणेश र गोरखनाथको मूर्ति परिवर्तन […]

सम्बन्धित सामग्री

काष्ठमण्डपमा विवाद :नयाँ मूर्ति राख्ने कि पुरानो ?

११ पुस, काठमाडौं । पुनर्निर्माण लगभग सकिएको काष्ठमण्डपको भुइँतलाको करिब मध्यभागमा एउटा मूर्ति छोपेर राखिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिले हालै ल्याएको गोरखनाथको यो नयाँ मूर्ति विवादमा परेको छ । यसअघि काण्ठमण्डपमा रहेको गोरखनाथको मूर्ति टुटेफुटेको भन्दै पुनर्निर्माण समितिले नयाँ मूर्ति ल्याएपछि यसको समर्थन र विरोध दुवै भएको छ । कतिपयले पुरानो मूर्ति टुटेफुटेको र […]

काष्ठमण्डप पुनर्निर्माण विवादमा

गोरखनाथको सक्कली मूर्तिलाई नयाँ नक्कली प्रतिमाले प्रतिस्थापन गरिएको भन्दै राष्ट्रपति, प्रधानमन्त्री र युनेस्को कार्यालयलाई पत्र बुझाइयो, प्राचीन मूर्तिलाई नै काष्ठमण्डपमा राख्न माग प्राचीन गोरखनाथको मूर्तिलाई नयाँ मूर्तिले प्रतिस्थापन गरेको भन्दै काष्ठमण्डप...

स्थानीयले गर्ने भनेको काष्ठमण्डप पुनर्निर्माण महानगर अघि सरेपछि विवादमा

भुइँचालो गएको दुई वर्ष नाघिसक्दा पनि गति लिन नसकेको काष्ठमण्डप पुनर्निर्माण स्थानीय तहको निर्वाचनपछि थप बल्झिएको छ। स्थानीय बासिन्दा सहभागी अभियानबाटै पुनर्निर्माण गर्ने समझदारी भए पनि काठमाडौं महानगरपालिकामा नयाँ नेतृत्व आएपछि अड्चन सुरु भएको हो। मेयरदेखि वडाध्यक्षसम्मले आफ्नै नेतृत्वमा पुनर्निर्माण गर्ने इच्छा देखाएपछि पछिल्लो समय अभियान रोकिएको छ। महानगरले यससँग जोडिएको बजेटको लोभमा आफ्नो काममा…

काष्ठमण्डप पुनर्निर्माण अन्योलमा

स्थानीयवासी नै विवादमा उत्रिएको भन्दै महानगरले तालाबन्दी गरिदिएपछि काष्ठमण्डप पुनर्निर्माण अन्योलमा परेको छ । पुनर्निर्माण प्राधिकरणद्वारा आयोजित बैठकमा महानगर सहभागी नभएपछि विवाद सल्टाउने प्रयाससमेत असफल भएको छ ।