विराटनगर भन्सार कार्यालयको राजस्व कात्तिकमा झनै घटेको छ।कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयले लक्षको ४७.८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको जनाएको छ।...
विराटनगर – भन्सार कार्यालय विराटनगरले आर्थिक वर्ष २०७८-७९मा कूल रु ४० अर्ब ४२ करोड ७७ लाख ७९ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु४९ अर्ब ६५ करोड ९५ लाख चार हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा ८१ दशमलव ४१ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । कुनै पनि शीर्षकमा लक्ष्य हासिल गर्न नसकेको […]