गोदावरी पुष्प प्रदर्शनी कार्तिक १२–१५ गते हुने

काठमाडौँ – कोरोना भाइरसका कारणले रोकिएको गोदावरी पुष्प प्रदर्शनी यस वर्ष हुने भएको छ। फ्लोरिकल्चर एसोसियसन नेपालका अध्यक्ष मीनबहादुर तामाङले यही कार्तिक १२ देखि १५ गतेसम्म १४ औँ गोदावरी पुष्प प्रदर्शनी हुने जानकारी दिएका हुन्। सो मेला सदाझैँ ललितपुरस्थित जाउलाखेलमा हुने छ। अध्यक्ष तामाङका अनुसार मेलामा ४८ वटा स्टल रहनेछन्। त्यसमा ४ वटा स्टल सूचनामूलक […]

सम्बन्धित सामग्री

पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेती मुलुकलाई आत्मनिर्भर बनाउने अर्थमा निकै महत्वपूर्ण रहेको बताए । शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताए ।‘देशको अर्थतन्त्रमा टेवा पु-याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी […]

पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह

अर्थमन्त्री जनार्दन शर्माले पुष्प खेतीमा मुलुकलाई आत्मनिर्भर बनाउन आग्रह गरेका छन् ।शुक्रबार ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी २०७८ को उद्घाटन गर्दै उनले पुष्प व्यवसाय उत्पादनको क्षेत्रमा महत्वपूर्ण रहेको बताएका हुन् । ‘देशको अर्थतन्त्रमा टेवा पु¥याउने, व्यापार घाटामा योगदान गर्ने र देशलाई आत्मनिर्भर बनाउने अर्थमा पुष्प खेतीको अत्यन्त महत्व छ’, उनले भने, ‘यसलाई बढी आम्दानी हुन […]

आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी सुरु (फोटोफिचर)

आजदेखि १४ औ गोदावरी पुष्प प्रदर्शनी २०७८ सुरु भएको छ । यो प्रदर्शनी कात्तिक १५ गतेसम्म सन्चालन हुने आयोजक संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालले जनाएको छ । मेलाको उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले पुष्प सबैका लागि महत्वपूर्ण भएको र त्यसको खेती गर्ने सौभाग्यशाली रहेको बताए ।नेपालमा पुष्प खेती विस्तार भइरहेको तर पछिल्लो समय आएको कोरोना महामारीको कारणले त्यसमा केही प्रभाव परेको उनले बताए । यद्यपि, व्यापार व्यवसाय पुरानै अवस्थामा फर्केको बताउँदै उनले नेपालको अर्थतन्त्र विस्तारै लयमा फर्किन लागे

१४ औं संस्करणको गोदावरी पुष्प प्रदर्शनी हुने

कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ ।फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो । एसोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जनाएको छ । प्रदर्शनीमा ४४ वटा व्यावसायिक […]

गोदावरी पुष्प प्रदर्शनी शुक्रबार, ५० लाखको कारोबार हुने

ललितपुर- फ्लोरिकल्चर एशोसिएशन नेपालले यही कात्तिक १२ देखि १५ गतेसम्म जावलाखेलको खेल मैदानमा ‘१४ औँ गोदावरी पुष्प प्रदर्शनी’ गर्ने भएको छ । फूलको व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले दीपावली, नेपाल संवत्, छठलगायत पर्वलाई लक्षित गरी आयोजना गर्न लागिएको प्रदर्शनीमा व्यावसायिक ४४ तथा सूचनामूलक चार गरी ४८ स्टल रहने छन् । यस वर्ष गोदावरी फूलको विभिन्न विधामा […]

१४औँ गोदावरी पुष्प प्रदर्शनी कात्तिक १२ देखि

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ चार दिनसम्म चल्ने पुष्प प्रदर्शनी जावलाखेलस्थित खेल मैदानमा हुनेछ

ललितपुरको जावलाखेलमा शुक्रबारदेखि गोदावरी पुष्प प्रदर्शनी

काठमाडौँ – कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण शुक्रबारदेखि हुने भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो। एसोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जनाएको छ। प्रदर्शनीमा ४४ वटा व्यावसायिक र ४ […]

शुक्रबारदेखि १४ औं संस्करणको गोदावरी पुष्प प्रदर्शनी हुने

कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४ औं संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल मैदानमा हुने भएको हो । एशोसिएसनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदर्शनीको सबै तयारी पूरा भएको जनाएको छ । प्रदर्शनीमा ४४ वटा व्यवसायीक र ४ वटा सूचनामूलक गरि ४८ वटा स्टल राखिने एशोसिएसनले जनाएको छ । प्रदर्शनीमा नेपालमा विगत बर्षदेखि नै व्यवसायी

१४औं संस्करणको गोदावरी पुष्प प्रदर्शनी शुक्रबारदेखि

कोरोना भाइरस संक्रमणको जोखिमको कारण रोकिएको गोदावरी पुष्प प्रदर्शनीको १४औं संस्करण आगामी शुक्रबारदेखि हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा गोदावरी पुष्प प्रदर्शनीको १४औं संस्करण आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेल खेल...

ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुँदै

काठमाडौं (अस) । ‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि नाराका साथ ललितपुरमा १४औं गोदावरी पुष्प प्रदर्शनी हुने भएको छ । फ्लोरी कल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेल खेलमैदानमा कात्तिक १२ देखि १५ गतेसम्म उक्त प्रदर्शनी हुने भएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय पुष्प विकास केन्द्र बागमती प्रदेशको सहयोगमा एशोसिएशनले पुष्प प्रदर्शनी गर्न लागेको हो । पूmलको सबैभन्दा बढी कारोबार हुने तिहारको अवसर पारेर आयोजित उक्त कार्यक्रमले कोरोना महामारीका कारण थला परेकोे पुष्प व्यवसायलाई केही मात्रामा भए पनि चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा एशोसिएशनको छ । प्रदर्शनी स्थलभित्र प्रवेश गर्न सर्वसाधारणका लागि १ सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । प्रदर्शनी ३५ हजार मानिसले अवलोकन गर्ने र करीब ५० लाख रुपैयाँको कारोबार हुने अनुमान गरिएको एशोसिएशनका महासचिव विश्वमण्ाि पोखरेलले बताए ।