कार दुर्घटनामा सहप्राध्यापकको मृत्यु

काठमाडौँ । कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । मङ्गलवार लु१७च६०६६ नम्बरको कारमा रुपन्देहीको देवदह चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो । ५२ वर्षीय भण्डारीले आफैले चलाइरहेको कार राति करिब साढे ८ बजे सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना […]

सम्बन्धित सामग्री

सिन्धुलीमा कार दुर्घटना हूँदा दुई जनाको मृत्यु, एक जना गम्भिर घाइते

कमलामाईः सिन्धुलीमा आज बिहान भएको कार दुर्घटना दुईको घटनास्थलमै मृत्यु भएको छ। त्यस्तै एक जना घाइते भएका छन्। कमलामाई नगरपालिका–३ पिपलभञ्ज्याङभन्दा तीन घुम्तीमाथि बिपी राजमार्गमा कार दुर्घटना हो। काठमाडौँबाट सिन्धुलीमाडीतर्फ जाँदै गरेको बा८च ९१३५ नंको रातो ग्रेटवाल कार दुर्घटनामा परी कार चालक झापा चारपाने बस्ने ४३ वर्षीय कुमार पुरी र…

पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

पाँचथर । पाँचथरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक झापा जलथल–५ बस्ने वर्ष ४५ का प्रकाश बुढाथोकी रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरी प्रमुख राकेश थापाले बताउनुभयो । दुर्घटनामा परेर एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको […]

धनुषामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोलुको अवस्था ग

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहा । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन […] The post सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१५ पुस, काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते

रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख […]

रौतहटमा कार दुर्घटना : पाँचको मृत्यु

रौतहटमा कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।  रौतहटको गढीमाई नगरपालिका ४ का मुसाफिर...

रौतहटमा भारतीय कार दुर्घटना हुँदा चारको मृत्यु

वीरगञ्ज – रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शनिबार राति यूके१२सी २९०० नम्बरको कार गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। कार पानी जम्मा भएको पोखरीमा खसेको तथा सो कारमा सवार चारै जना भारतीय नागरिकको ज्यान गएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। पानीमा डुबेको कारको सीसा […]

मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु

मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

देवदहमा कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

१६ असार, बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् । वडा प्रहरी […]