रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते

रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख […]

सम्बन्धित सामग्री

विमान दुर्घनामा एकै परिवारका चारको मृत्यु

काठमाडौँ,२ माघ । पर्वतको विहादी गाउँपालिका–५ की ६३ वर्षीया जमुना शर्मा तीन महिना पहिले छोराबुहारी, नातिनातीनालाई भेट्न काठमाडौँ गएका थिए। यही माघ ४ गते आफ्नो माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा आयोजना गर्न लागिएको बाबुआमाको चौरासी पूजामा सरिक हुन छोरा र नातिनातीनीलाई लिएर उनि घर फर्किंदै थिए । गाउँ घुम्न जाने र पूजामा […]

पहिरोले पुरिँदा चारको मृत्यु, पाँच घाइते

काठमाडौँ,२५ असोज । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले एक घर पुरिँदा चार जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । घाइतेको उद्धार गरिएको छ । लगातार परेको पानीले घरमाथि पहिरो जाँदा घर पुरिएको स्थानीयवासी ध्रुवकुमार शाहीले बताए । उनका अनुसार मृत्यु हुने चारै जना बालबालिका हुन् । घटनास्थलमा प्रहरी पुगिनसकेकाले के कति क्षति […]

ट्रक दुर्घटनामा चारको मृत्यु

काठमाडौँ,१६ जेठ । उदयपुरको कटारी नगरपालिका–१४ सिद्धिचरण मार्गको भदौरेमा आज बिहान ट्रक दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार सिरहाको मिर्चैयाबाट सिमेन्ट बोकेर सोलु हाइड्रोपाउवरको लागि सोलुतर्फ जाँदै गरेको ना ८ ख ८२५७ नं को ट्रक कटारीस्थित सिद्धिचरण मार्गको भदौरेमा आज बिहान सडकबाट अनियन्त्रित भई सय मिटर तल […]

बस दुर्घटनामा चारको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फुलजोर खोलाको पुलबाट बस तल खस्दा चारको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

सर्लाहीमा बस दुर्घटना, चारको मृत्यु

सर्लाहीमा आइतबार विहान बस दुर्घटना हुदा चारको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन्।...

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरेशराज सुवेदीले जानकारी दिए ।दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र तीन पुरुष रहेका छन् । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ बस्ने ४० वर्षीय चालक वीरमान बुढा, सोही गाउँपालिका–६ बस्ने ५० वर्षीय कुमार पुन, वडा नं १ बस्ने  २९ वर्ष

घरमा आगलागीपछि ग्यास सिलिन्डर पड्किँदा ललितपुरमा चारको मृत्यु

ललितपुरको पाटनस्थित एक घरमा आगलागीपछि ग्यास सिलिन्डर पड्िकँदा चारको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल छन् ।  दुईजना गम्भीर...

उत्तर प्रदेशको पटाखा कारखानामा विष्फोट,चारको मृत्यु

एजेन्सी, १६ असोज। भारतको उत्तर प्रदेशस्थित शामली जिल्लाकाे कैराना कस्बेमा रहेको पटाखा कारखानामा विष्फोट भएको छ। कारखानामा विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । विष्फोटको क्रममा भएको आगलागी नियन्त्रण गर्न निकै कठिन परेको जनाइएको छ । प्रहरी र प्रशासनिक अधिकारी समयमै घटनास्थलमा पुगेका थिए । घटनाको बारेमा थप […]

अमेरिकामा बेलुन दुर्घटना हुँदा चारको मृत्यु

एजेन्सी । अमेरिकाको न्यु मेक्सिको राज्यमा हट एअर बेलुन दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । न्यु मेक्सिकोको अल्बाकरके शहरमा उडिरहेको बेलुन दुर्घटा भइ १ सय फिटमाथि बाट खसेको थियो । दुर्घटनामा एक पाइलट सहित दुई पुरुष एक महिलाको मृत्यु भएको हो । दुृर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ । यस अघि गत जुलाईमा […]

पाँचथरमा कोरोनाले तीन दिनमा चारको मृत्यु

पाँचथर । दोस्रो लहरको कोरोना भाइरस संक्रमणबाट पाँचथरको फिदिममा तीन दिनमा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जना फिदिम बजारको व्यवसायी रहेका छन् । शुक्रबार बिहान फिदिम–२, की ६३ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । पेट दुख्ने समस्या […] The post पाँचथरमा कोरोनाले तीन दिनमा चारको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.