रौतहटमा भारतीय कार दुर्घटना हुँदा चारको मृत्यु

वीरगञ्ज – रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। शनिबार राति यूके१२सी २९०० नम्बरको कार गौर–चन्द्रनिगाहपुरसँग जोडिएको सहायक राजमार्गमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। कार पानी जम्मा भएको पोखरीमा खसेको तथा सो कारमा सवार चारै जना भारतीय नागरिकको ज्यान गएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। पानीमा डुबेको कारको सीसा […]

सम्बन्धित सामग्री

रौतहटमा जन्ती बोकेको कार दुर्घटना, चारको मृत्यु, चार जना घाइते

रौतहट, पुष १३ । रौतहटको गौर–चपुर सडकखण्ड अन्र्तरगत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौरबाट चन्द्रनिगाहपुरतर्फ जन्ती बोकेर जाँदै गरेकोे भारतीय बीआर ०५ पीए ६९५३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा १६ बर्षिय सेख नौसाध, ५५ बर्षिय मारुफ मियाँ अन्सारी, २२ बार्षिय सेख सैनुल्लाह, २५ बर्षिय सेख […]