भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१५ पुस, काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् । मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]

सम्बन्धित सामग्री

प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं, २९जेठ। प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। लु१च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी-४ भिङ्ग्रीकोटमा दुर्घटना भएको थियो। कारमा २ महिला, २ पुरुष र ४ जना बालबालिका सवार थिए। सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।उपल्लो घुम्तीबाट कार अर्को घुम्तीमा खसेको थियो।

झापामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु

झापामा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.१४च ९१०८ नम्बरको कार पूर्व(पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–१० मा दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो । अत्यधिक गतिका कारण आफैँ अनियन्त्रित भएको कार बरको रूखमा ठोक्किएको प्रहरीले जनाएको छ

कार दुर्घटना हुँदा पाँचथरमा एक जनाको मृत्यु, एक गम्भिर

मेची राजमार्ग अन्तर्गत पाँचथर फाल्गुनन्द गाँउपालीका–३ पाङग्रे भिरमा कार दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ।...

उदयपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुर- उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार मोरङको विराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाईँ रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको […]

धनुषामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा शनिबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पताल पु–याउनसाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गोलुको अवस्था ग

म्यानमारमा कार दुर्घटना हुँदा कम्तीमा सात जनाको मृत्यु

म्यानमारमा कार दुर्घटना हुँदा कम्तीमा पनि सात जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहा । सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धिरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाँउका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन […] The post सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सिरहामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सिरहाको नरहा गाँउपालिका–३ खोरियाटोलमा आइतबार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार धनुषा कमला नगरपालिका–१ का २२ वर्षीय धीरज मण्डल रहेका छन् । घाइते हुनेहरुमा धनुषाकै २० वर्षीय शुभलाल मण्डल, सोही ठाउँका ७ वर्षीय बालक आयुष मण्डल र २२ वर्षीय रोशन कुमार मण्डल रहेका छन् ।  घाइतेहरुको स्थानिय अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये शुभलालको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारको लागि बिराटनगर तर्फ पठाईएको छ

रौतहटमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको मृत्यु, मृतकको सनाखत हुन बाँकी

काठमाडौं । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्लाको यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा गएराति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको हो । घटनास्थलमा खटिएका एस.पी विनोद घिमिरेका अनुसार युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा भेटिएको थियो । कारको सिसा […]

रौतहटमा कार दुर्घटना हुँदा चार भारतीयकाे मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ । गए राति १० बजेतिर यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको रौतहटका एससी विनोद घिमिरेले जानकारी दिए ।