'मैले ल्याएका केही विकासका योजना अधूरा छन्', उनले भने,'अधूरा काम पूरा गर्ने इच्छा रहेकाले तपाईंहरुको घरदैलोमा भोट दिनु भन्न आएको हुँ।' सहिदका बलिदानबाट प्राप्त भएका जनता अधिकारलाई कुण्ठित गर्ने प्रपञ्च रचिएको हुँदा त्यसको रक्षाको लागि खबरदारी गर्न गठबन्धन...