न्युज अफ नेपाल, काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका बालबालिकालाई जोखिमपूर्ण श्रम र बेचबिखनबाट जोगाउने प्रयोजनका लागि ३ करोड ८ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । जापान सरकारले सो रकम नेपालका गैरसरकारी संस्थामार्फत सामाजिक सुधारमा सघाउ पु-याउने कार्यमा समर्पित शपला नीर नागरिक कमिटीलाई हस्तान्तरण गरेको राजदूतावासले सोमबार एक विज्ञप्ति जारी […]