नेपालको आर्थिक, सामाजिक र शैक्षिक विकासमा ठूलो सहयोग गर्दैआएको जापानले काभ्रेपलाञ्चोकमा स्वास्थ्यचौकी निर्माणका लागि करिक डेढ करोड रुपैयाँ सहयोग प्रदान गरेको छ । सो सहयोग परियोजनाको सम्झौतामा नेपालका लागि जापानी राजदूत किकुता युताका र सशक्तिकरण समाज नेपालका अध्यक्ष मनोजराज पन्तले हस्ताक्षर गर्नुभएको छ । जापानको ग्राण्ट असिस्टेन्स फर ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट (जिजीपी)अन्तर्गत रु एक …
नेपाल सरकारले आफ्नै लगानीमा सूर्यविनायक-धुलिखेल सडकखण्ड विस्तार गर्ने भएको छ । जापानी सहयोग नियोग (जाइका) ले सूर्यविनायक–धुलिखेल सडक खण्ड ८ लेनमा विस्तारको परियोजनाबाट हात झिकेपछि सरकार आफैं त्यसमा अग्रसर भएको हो ।
काठमाडौं, फागुन १८ । नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे । दर्जनौं पटक नेपाली टोली जापान गए। जापानी अधिकारी नेपाल आए। चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो। जाइका परियोजना कार्यान्वयन गर्न […]
नेपाल सरकारले पटकपटक अनुरोध गरेपछि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक विस्तार गर्ने काममा सघाउन तयार भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अनुरोधमा जापानका विज्ञले अध्ययन गरे । दर्जनौं पटक नेपाली टोली जापान गए। जापानी अधिकारी नेपाल आए। चरणचरणमा छलफल गरेपछि परियोजनाको अध्ययन भयो।जाइका परियोजना कार्यान्वयन गर्न तयार भयो । परियोजना सम्झौता गरेर निर्माण चरणमा प्रवेश गर्न लाग्दा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले परियोज
११ कात्तिक, काठमाडौं । काठमाडौंको ट्राफिक व्यवस्थापनमा सबैभन्दा ठूलो टाउको दुखाइ बनिरहेको छ, तीनकुने–कोटेश्वर–जडिबुटी सडकखण्ड । यो खण्डको जाम हटाउन जापानी सहयोग नियोग (जाइका)ले अध्ययन गरेको पनि छ, तर अध्ययनको फाइनल रिपोर्ट नै आउन ढिलाइ भएको छ । जाइकाले २०७६ को कात्तिक महिनामा नै अध्ययनको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको थियो । तर, त्यसको २ वर्षसम्म […]
न्युज अफ नेपाल, काठमाडौं । नेपालस्थित जापानी राजदूतावासले मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाका बालबालिकालाई जोखिमपूर्ण श्रम र बेचबिखनबाट जोगाउने प्रयोजनका लागि ३ करोड ८ लाख ५० हजार रुपियाँ सहयोग गरेको छ । जापान सरकारले सो रकम नेपालका गैरसरकारी संस्थामार्फत सामाजिक सुधारमा सघाउ पु-याउने कार्यमा समर्पित शपला नीर नागरिक कमिटीलाई हस्तान्तरण गरेको राजदूतावासले सोमबार एक विज्ञप्ति जारी […]