सुनिलको सानदार फ्रीकिकमा मनाङ स्तब्ध‚ मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं : सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङदी क्लबलाई १-० ले पराजित गरेको छ। अतिरिक्त समयमा सुनिल वलले गरेको सानदार फ्रीकिक सीधै गोलमा परिणत हुँदा मनाङ स्तब्ध बनेको थियो। जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लिएको छ।जारी लिगकै सर्वाधिक दर्शक उपस्थित रहेको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले निर्धारित समय गोलरहित बराबरी खेले पनि मच्छिन्द्रका लागि पाँच मिनेट थप गरिएको अतिरिक्त समयको दोस्रो मिनेटमा सुनिल वलले डि बक्सभन्दा निकै बाहिरबाट

सम्बन्धित सामग्री

जावलाखेल शीर्ष स्थानमा उक्लियो, मच्छिन्द्र एनआरटीसँग रोकियो

काठमाडाैं । बलियो प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई पराजित गर्दै जावलाखेल यूथ क्लब राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिँदा अर्को खेलमा साबिक विजेता मच्छिन्द्र न्युरोड टिम (एनआरटी) सँग बराबरीमा रोकिएको छ । ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेल यूथ क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई ३–० गोल अन्तरले हराउँदै शीर्ष स्थानमा उक्लिँदा मच्छिन्द्र एनआरटीसँग १–१ […]

‘ए’ डिभिजन लिग फुटबल : फ्रेन्ड्स क्लबले पहिलो जित

लिगमा नवौं चरणको समाप्तीसम्म २३ अंकसहित मच्छिन्द्र क्लब शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको १९ अंक छ भने १७ अंकसहित आर्मी क्लब तेस्रो स्थानमा छ ।

मच्छिन्द्रको एएफसी कप लक्ष्य पूरा

पुलिसविरुद्धको खेलअघि मच्छिन्द्र १४ अंकसहित दोस्रो स्थानमा थियो भने एक खेल बढी खेलेको मनाङ मस्र्याङ्दी क्लब १६ अंकसहित शीर्ष स्थानमा थियो। त्यसैले मच्छिन्द्रलाई पुलिसविरुद्ध तीन अंकको विकल्प थिएन।...

सुनीलको गोलमा मच्छिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं । जारी ‘शहीद स्मारक ‘ए’ डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियनमा’ मच्छिन्द्र क्लब अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार दशरथ रंगशालमा भएको हेभिवेट खेलमा मनाङ मस्र्याङदी क्लबलाई १–० ले हराएको हो । टिमको जितमा सुनील बलले निर्णायक गोल गरेका हुन् । खेल बराबरीतिर अग्रसर भइरहेको स्थितिमा सुनीलले सानदार गोल गर्दै टिमलाई शीर्ष स्थानमा पुर्याएका हुन् […]

'ए' डिभिजन लिग : मनाङलाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै – मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै मच्छिन्द्र क्लब सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । दशरथ रंगशालामा आज भएको खेलमा मनाङलाई १–० गोलले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा पुगेको हो । निकै रोमाञ्चक खेलमा  मच्छिन्द्रलाई जिताउन सुनिल बलले निर्णायक गोल गरे । आजको जितसँगै मच्छिन्द्रको ६ खेलमा १४ अंक भएको छ । मनाङ भने १३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

‘ए’ डिभिजन लिगः शीर्ष स्थानमा मनाङ, कुन टिम कुन स्थानमा ?

काठमाडौं, ७ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् । पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ । साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ […]

'ए' डिभिजन लिग : हिमालयन शेर्पालाई हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाण्डाै - सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत आज भएका खेलमा मच्छिन्द्र क्लब र न्युरोड टिम (एनआरटी) विजयी भएका छन् । दशरथ रङ्गशालामा भएको खेलमा खेलमा मच्छिन्द्रले हिमालयन शेर्पा क्लबलाई ३–० गोलले हरायो । मच्छिन्द्रका लागि सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ती मगरले एक/ एक गोल गरे । आजको जितसँगै मच्छिन्द्र १० अङ्कसहित शीर्ष स्थानमा पुगेको छ । १० अङ्क नै भए पनि गोल अन्तरका आधारमा मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छ ।

मनाङ शीर्षस्थानमा

काठमाडौं । फ्रेन्ड्स क्लबमाथि २–० को सहज जित निकाल्दै उपाधि दाबेदार मनाङ मस्र्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । मनाङ आर्मीलाई तथा एक खेल कम खेलेको सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबलाई पछि पार्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मनाङको जितमा नाइजेरियन […] The post मनाङ शीर्षस्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मनाङ बराबरीमा रोकिँदा मच्छिन्द्र शीर्ष स्थानमा

जावलाखेललाई हराएको मच्छिन्द्र १३ अंकका साथ लिगको शीर्ष स्थानमा साबिक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा