२३ मंसिर, पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना प्रदेशसभा सदस्य दीपक मनाङेलाई मन्त्री बनाउन आलटाल गरेको भन्दै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको आलोचना गरेका छन् । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘यहाँ मुख्यमन्त्रीजीले आलटाल गर्दै हुनुहुन्छ, मैले उहाँलाई अस्ति पनि भनिसकें, आलटाल नगर्नुस् ।’ सत्ता गठबन्धनको शीर्ष तहमा सातवटै प्रदेश सरकारमा […]