भुटानका राजकुमार चढेको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द

भारतको दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जानका लागि तयार एयर इन्डियाको विमानमा कमिलाको ताँती लागेपछि उडान रद्द गरिएको छ ।  विमानको बिजनेस क्लासमा कमिला पसेपछि उडान रद्द गरेर अर्को विमानमा यात्रुहरूलाई सारिएको थियो ।  एआई–१११ उडानमा भुटानका युवराज जिग्मे नामग्येल वाङचुक पनि थिए । विमान प्यासेन्जर बेमा रहँदा कमिलाको ताँतीको गुनासो आएपछि उडान समय परिवर्तन गरिएको थियो ।  यसअघि एयर इन्डिया एक्सप्रेसको उडान साउदी अरब जान लागेको बेलामा विमानको शीशा फुटेपछि ति...

सम्बन्धित सामग्री

टायर फुटेपछि हङकङ फ्लाइटको उडान ग्राउण्डेड, ११ जना घाइते - NepaliPatra

एजेन्सी । हङकङस्थित एयरलाइन्स क्याथे प्यासिफिकको उडान प्राविधिक समस्याका कारण शनिबार अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न रोकिएयो । सोही क्रममा आपतकालीन उद्धारका क्रममा ११ यात्रु घाइते भएका छन् । एयरलाइन्सले हङकङबाट लस एन्जलसका लागि उडानका क्रममा प्राविधिक समस्या भएपछि गेटमा फर्किएको थियो, जसले उडान रद्द गर्न बाध्य भएको थियो । विमानमा १७ चालक दलका सदस्य र […]

जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानमा धुवाँ देखिएपछि…

जनकपुरधाम। जनकपुरबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५:३७ मा काठमाडौँका लागि उडान भर्ने क्रममा यात्रुले धुवाँ देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४:३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेकोमा यात्रुले धुवाँ देखिएको बताएका […]

आज यति एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं : यति एयरलाइन्सले सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । सूचना जारी गरी एयरलाइन्सले सोमबारका लागि तोकिएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।तर आपतकालीन उद्धार उडान भने जारी राख्ने एअरलाइन्सले जनाएको छ। आइतबार  चालक दलका चार सदस्यसहित ७२ जना बोकेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ।

खुंखार डन अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोमा भड्कियो दंगा

लागूऔषध तस्कर अल चापोका छोरालाई पक्राउ गरेपछि मेक्सिकोको सिनालोआमा दंगा भड्किएको छ, जसमा दुई जनाको मृत्यु भएको छ । ओभिडियो गुस्मान लोपेजले आफूलाई आफ्नो पिताका ड्रग कार्टेलको प्रमुख बताउँछन् । ओभिडियोलाई सिनालोआ राज्यको कुलियाकान

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि डेढ घन्टा उडेर फर्कियो विमान(भिडियोसहित)

एजेन्सी, ७ माघ। अमेरिकाबाट लन्डनका लागि प्रस्थान गरेको एक विमान डेढ घन्टा उडेर पुनः सोहि ठाउँमा फर्किएको छ । विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान पुनः सोहि ठाउँमा फर्केको हो । उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको जनाइएको छ । विमान मायामीमा अवतरण गरेपछि […]