टायर फुटेपछि हङकङ फ्लाइटको उडान ग्राउण्डेड, ११ जना घाइते - NepaliPatra

एजेन्सी । हङकङस्थित एयरलाइन्स क्याथे प्यासिफिकको उडान प्राविधिक समस्याका कारण शनिबार अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न रोकिएयो । सोही क्रममा आपतकालीन उद्धारका क्रममा ११ यात्रु घाइते भएका छन् । एयरलाइन्सले हङकङबाट लस एन्जलसका लागि उडानका क्रममा प्राविधिक समस्या भएपछि गेटमा फर्किएको थियो, जसले उडान रद्द गर्न बाध्य भएको थियो । विमानमा १७ चालक दलका सदस्य र […]