यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि डेढ घन्टा उडेर फर्कियो विमान(भिडियोसहित)

एजेन्सी, ७ माघ। अमेरिकाबाट लन्डनका लागि प्रस्थान गरेको एक विमान डेढ घन्टा उडेर पुनः सोहि ठाउँमा फर्किएको छ । विमानमा अनिवार्य मास्क लगाउनुपर्ने सरकारी आदेश उल्लंघन गर्ने एक यात्रीका कारण विमान पुनः सोहि ठाउँमा फर्केको हो । उडान रद्द गरेर एयरलाइन्स कम्पनीले यात्रुहरूलाई अर्को टिकट नकाटुन्जेल होटलमा राखेको जनाइएको छ । विमान मायामीमा अवतरण गरेपछि […]

सम्बन्धित सामग्री

एकजना यात्रुले मास्क नलगाएका कारण आकासबाटै विमान फर्काइयो

अमेरिका । बेलायतको राजधानी लन्डनका लागि उडेको अमेरिकन एयरलायन्सको एउटा यात्रुवाहक विमान एकजना यात्रुको जिद्धिपनाका कारण पुनः अमेरिका नै फर्काइएको छ ।  अमेरिकाका मायामी विमानस्थलबाट बुधवार विमान उडेको करिव एक घन्टापछि ति यात्रुले मास्क लगाउन अस्वीकार गरेकै कारण पाइलटले त्यो निर्णय गर्नुपरेको एयरलाइन्सले जनाएको छ । अमेरिकन एयरलायन्सका प्रवक्ता कर्टिस ब्लेसिंगले स्थानीय...

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै विमान फिर्ता

एजेन्सी । फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए । फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने […]

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्यआकाशबाटै फर्कियो विमान

न्युयोर्क– फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए । फर्किएर विमान अवतरण गर्ने बित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई […]

यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि फर्कियो विमान

फ्लोरिडाको मियामी सहरबाट लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्रका एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको हो । मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए । फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो । अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ । अमेरिकामा आन्तरिक उडानक

मास्क नलगाएकै कारण क्यानाडाको एक समूह मेक्सिकोबाट स्वदेश फर्कन पाएन

मेक्सिको सिटी । तीनवटा एयरलायन्सले हवाइ सेवा दिन अस्वीकार गरेपछि क्यानाडालीहरूको एक समूह अहिले मेक्सिकोमा अलपत्र परेको छ । गत ३० डिसेम्बरमा मोन्ट्रियलबाट क्यानकुनतर्फ उडेको उडानमा कोभिड १९ को आचार संहिता पालना नगरी मास्क नलगाइकन पार्टी गरिरहेको भिडियोहरू सार्वजनिक भएपछि उनीहरू समस्यामा परेका हुन् । क्यान्कुनतर्फ उडेको सो विमान जेम्स विल्लियम अवाड नामक...

सेतो पदार्थ तान्नेलाई विमानबाटै निकालियो

वासिङ्टन, एजेन्सी विमानभित्र कुनै पनि बेला नाकबाट केही तान्नु वा फाल्नु राम्रो बानी मानिँदैन । उडिरहेकै विमानमा एकजना यात्रुलाई कुनै शंकास्पद धूलो तथा सेतो पदार्थ नाकले तान्दै गरेको देखिएपछि उनीविरुद्ध गम्भीर अभियोग लगाइने भएको छ । साथै, ती पुरुषले मास्क लगाउन अस्वीकार गर्दै अन्य यात्री र चालक दलका सदस्यहरूसँग आक्रामक व्यवहार गरेको पाइएको छ । […]

मास्कसँग अमेरिकी किन क्रुद्ध ?

महामारीका बेला कपडाको एउटा सानो टुक्राले जनस्वास्थ्य, नागरिक तथा व्यक्तिगत स्वतन्त्रताका विषयलाई लिएर अमेरिकामा राष्ट्रव्यापी कलह जन्माएको छ। केही अमेरिकीले आफ्नो आधारभूत मान्यता तथा सिद्धान्तले मुख ढाक्न नमिल्ने तर्क गर्दै मास्क लगाउन अस्वीकार गरेका छन् भने अन्यले जनस्वास्थ्यका लागि अपरिहार्य ठानिएको यो व्यवस्थाको अवज्ञा गरिएको भन्दै रोष प्रकट गरेका छन्।

ट्रम्पले भने, ‘म मास्क लगाउँदिन ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क लगाउन अस्वीकार गरेका छन् । आफ्नै सरकारले जारी गरेको आदेशको अवज्ञा गर्दै राष्ट्रपति ट्रम्पले आफूले कहिल्यै मास्क नलगाउने बताएका हुन् । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मास्क लगाउन अस्वीकार

काठमाण्डौ - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अस्वीकार गर्नुभएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले हरेक अमेरिकीलाई घर बाहिर निस्कँदा मास्क लगाउन वा रुमाल वा सलले मुख छोप्न आग्रह गर्दै नयाँ स्वास्थ्य सुझाव जारी गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क (मुखावारण) लगाउन अ...