एकीकृत समाजवादी नेताहरुको जिम्मेवारी हेरफेर - NepaliPatra

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिना पछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिए । सम्मानित नेता झलनाथ खनाललाई स्कुल विभाग प्रमुख सङ्गठन विभाग प्रमुखमा […]

सम्बन्धित सामग्री

एकिकृत समाजवादी लुम्बिनी प्रदेश र रुपन्देही जिल्लाको कमिटीमा हेरफेर

नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीमा हेरफेर गरिएको छ । बुटवलमा आज सम्पन्न लुम्बिनी प्रदेश समितिको बैठकले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डेलाई चयन गरेको छ । पार्टी...

मन्त्रीको नाम हेरफेर हुँदैन : एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले यसअघि पार्टीको स्थायी कमिटी बैठकले तय गरेको नयाँ मन्त्रीको नाम अब हेरफेर नहुने बताएको छ । पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरुलाई नभएको बताए।मन्त्री फेर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै मन्त्री तथा सांसदहरुले सामूहिक रुपमा राखेको सर्तबारे उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। पार्टीले तय गरेको नाम हेरफेर नहुने र उनीहरुको शपथग्रहण तत्काल गराउन देउवालाई दवाव दिइने उनले बताए । मन्त्री तथा सांसदहरुले गत असार ९ मा विभिन्न आठ वटा सर्

छिट्टै मन्त्रीहरुको हेरफेर हुन्छ : श्रेष्ठ

नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले छिट्टै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको हेरफेर हुने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् । मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए । सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालबाट एक, दुई दिन भित्रमा मन्त

मन्त्रिपरिषद् हेरफेर छिट्टै : जीवनराम श्रेष्ठ

काठमाडौ : नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले चाँडै मन्त्रिपरिषद् हेरफेर हुने बताएका छन्। मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिदैँ उनले नेकपा (एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताए ।उनले मन्त्री परिवर्तन गर्नका लागि आ-आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्र पनि समझदारी बन्नुपर्ने भएकाले केही ढिलो भएको बताए। मन्त्रि हेरफेर गर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन हुने उनको

एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट मन्त्रीहरु हेरफेर हुने भएका छन् । बजेट पारित भएसँगै मन्त्रीहरू हेरफेरको तयारी पनि भएको हाे । सत्ता गठबन्धनमा रहेका एकीकृत समाजवादी र जनता समाजवादीबाट मन्त्री हेरफेर भएपनि कांग्रेस र माओवादीले भने तत्काल मन्त्री नफेर्ने भएको छ । एकीकृत समाजवादीले सचिवालय बैठकबाटै आफ्ना मन्त्री फिर्ता बोलाएर […]

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको हिजो बसेको बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । यसअघि पार्टी सचिवालयले मन्त्री हेरफेर गर्ने निर्णय गरेको थियो । सो निर्णयलाई हिजो बसेको […] The post मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी appeared first on राजधानी राष्ट्रिय दैनिक.

मन्त्री हेरफेर गर्दै एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्री हेरफेर गर्ने निर्णय गरेको छ। आज बसेको स्थायी कमिटी बैठकले बजेट पारित हुनासाथ पार्टीबाट सहभागी हुने मन्त्री हेरफेर गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए...

नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीको शपथग्रहण हुँदै

काठमाडौँ – सोमबार हुन लागेको मन्त्रीमण्डल हेरफेरमा नेकपा (एकीकृत समाजवादी) का नयाँ मन्त्रीले शपथग्रहण गर्ने भएका छन्। सत्ता साझेदार दल नकपा (एकीकृत समाजवादी) ले मन्त्रीमण्डलमा रहेका ४ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ४ मन्त्रीको नाम सरकारसँग सिफारिस गरिसकेको छ । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने जनाएका छन्। सोमबार दिउँसो नयाँ मन्त्रीहरुले शपथग्रहण गर्ने कार्यक्रम […]

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुृमार नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया भएको प्रतिक्रिया दिएका छन् । पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेपछि नेपालले नियमित प्रक्रिया...

सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी असन्तुष्ट

सत्तारुढ गठबन्धनबीच केन्द्रमा भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री हेरफेर गरिएको विषयलाई लिएर नेकपा एकीकृत समाजवादी पार्टीमा असन्तुष्टि देखिएको छ । सो पार्टीको सुदूरपश्चिम प्रदेशका नेता तथा प्रदेशसभा सदस्यहरू आफ्नै पार्टीको केन्द्रीय नेतृत्व तथा केन्द्रमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिप्रति असन्तुष्ट देखिएका हुन् ।स्थानीय तहको निर्वाचनकै पूर्वसन्ध्यामा गठबन्धन घटकमा देखिएको यो असन्तुष्टिले चुनावी तालमेल प्रभावित पर्ने त होइन भन्ने आशंकासमेत उब्जाएको छ । नेकपा एकीकृत समाजवादीका सु