नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले छिट्टै मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुको हेरफेर हुने बताएका छन् । मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले नेकपा(एकीकृत समाजवादी)को निर्णय अनुसार केहीदिन भित्रमै मन्त्रिपरिषद् हेरफेर हुने बताएका हुन् । मन्त्री परिवर्तन गर्नका लागि आ–आफ्नो दलहरु स्वतन्त्र रहेपनि गठबन्धन भित्रपनि समझदारी बन्नुपर्ने बताए । सांसद श्रेष्ठले पार्टी अध्यक्ष माधवकुमार नेपालबाट एक, दुई दिन भित्रमा मन्त