कांग्रेसको कैलाली जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने

११ मंसिर, धनगढी । नेपाली कांग्रेसको कैलाली जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि हुने भएको छ । शुक्रबारका लागि तय भएको अधिवेशन समय अभावको कारण देखाउदै स्थगित गरिएको कांग्रेसको प्रचारप्रसार विभाग प्रमुख नृपबहादुर सुनारले जानकारी दिए । मंसिर १६ गते पार्टीको प्रदेश अधिवेशन कैलालीमै गर्नुपर्ने भएकाले जिल्ला अधिवेशन स्थगित गरिएको उनले बताए । प्रदेश अधिवेशनको व्यवस्थापन गर्ने […]

सम्बन्धित सामग्री

जिल्ला अधिवेशन उद्घाटनका लागि कैलाली आइपुगे ओली

कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओली कैलाली आइपुगेका छन् । आजबाट सुरू हुँदै गरेको कैलालीको ९औं जिल्ला अधिवेशन उद्घाटन गर्न ओली यहाँ आएका हुन् । अधिवेशनअघि ओलीले बर्दगोरियाको गाउँपालिका कार्यालयको प्रशासनिक भवनको उद्घाटन गर्ने छन् । अधिवेशन आज र भोलि दुई दिन चल्नेछ । कैलाली अध्यक्षमा यज्ञ ढुंगाना, डेजी पान्डे र दुर्गा जोशीको दाबी […]

काँग्रेसको कैलाली जिल्ला अधिवेशन आज, तीन नेता प्यानलसहित प्रतिस्पर्धामा

काठमाडौँ ।   लामो समयको प्रतीक्षापछि नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन आइतबार हुँदैछ । पार्टीको नयाँ नेतृत्वका लागि तीन जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । निर्वाचन समितिका अनुसार पूर्व उपसभापति नारायणदत्त भट्ट, अहिलेका जिल्ला उपसभापति प्रकाशबहादुर बम र रामबहादुर कललले प्यानलसहित उम्मेदवारी दिएका छन् । पार्टीको आन्तरिक चुनावी प्रतिस्पर्धामा रहेका तीन जनामध्ये भट्ट र बम संस्थापन […]

कांग्रेसको बाँकी जिल्ला अधिवेशन फागुन १३ गते

काठमाडौं, फागुन १। नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी जिल्ला कार्यसमितिको अधिवेशन फागुन १३ गते हुनेभएको छ । १४औं महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन गरेको तीन महिना बितिसके पनि १६ जिल्लाको अधिबेशन अझै हुन सकेको छैन । आन्तरिक विवादका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम […]

कांग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

माघ १५ गते गर्ने भनिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक ...

कांग्रेसले बाँकी रहेका १६ जिल्लामा पुष २७ गते जिल्ला अधिवेशन गर्ने

काठमाडौं : नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम…

आज गर्ने भनिएको काँग्रेसको कैलाली जिल्ला अधिवेशन स्थगित

कैलाली । नेपाली काँग्रेस कैलालीको आज गर्ने भनिएको जिल्ला अधिवेशन स्थगित भएको छ । पार्टीका जिल्ला सभापति नरनारायण शाहले कैलालीको धनगढीमा पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशन गर्नुपर्ने समय आइसकेको र जिल्ला अधिवेशन गर्न समय अपुग हुने देखिएकोले हाललाई अर्को सूचना जारी नहुँदासम्म स्थगित गरिएको बताए । धनगढीमा यही मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशनको तयारी […]

सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा कांग्रेसको जिल्ला अधिवेशन स्थगित

कैलाली : जिल्ला सभापतिका आकांक्षी बढी भएपछि कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ। शुक्रवारबाट जिल्ला अधिवेशन गर्ने गरी कार्यतालिका प्रकाशन गरिएको थियो। तर, आन्तरिक तथा व्यवस्थापकीय तयारी गर्न नसकिएको भन्दै शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्ला अधिवेशन अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको कांग्रेस कैलालीले जनाएको…

कैलाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित

नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला कार्यसम्पादन समितिको बैठकले १० गतेका लागि तोकेको जिल्ला अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गरेको जनाएको छ । जिल्ला प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले  कैलालीको धनगढीमै यही १६ र १७ गते प्रदेशस्तरीय अधिवेशन भएकोले जिल्ला अधिवेशन गर्न समय अपुग भएको बताए ।

कांग्रेस महाधिवेशन : कैलाली–४ को महाधिवेशन स्थगित

कैलाली- नेपाली कांग्रेस कैलाली–४ को महाधिवेशन स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण महाधिवेशन स्थगित भएको हो । जिल्लाबाट १० जना महाधिवेशन छानिने भए पनि १०, ११ र १२ नम्बरका उम्मेदवारको समान मत आएपछि विवाद बढेको हो । पार्टीले १० मंसिरमा जिल्ला अधिवेशन आयोजना गरेको थियो । तर, प्रतिनिधिहरूमै विवाद देखिएपछि स्थगित गरेको हो […]