कांग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

माघ १५ गते गर्ने भनिएको नेपाली कांग्रेसको जिल्ला अधिवेशन अनिश्चित भएको छ । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुर गरी १६ वटा जिल्लामा अधिवेशन गर्न बाँकी छ ।

सम्बन्धित सामग्री

काँग्रेसले सक्यो जिल्ला अधिवेशन : ४३ जिल्लाको नेतृत्वमा देउवा पक्ष

नेपाली काँग्रेसले १४ औं महाधिवेशन अन्तर्गत ७७ वटै जिल्लामा नयाँ नेतृत्व पाएको छ । केन्द्रीय महाधिवेशनअघि ६१ जिल्ला अधिवेशन गरेको काँग्रेसले महाधिवेशनपछि १६ जिल्ला अधिवेशन पनि सम्पन्न गरेको हो ।आइतबार साँझ सर्लाही र सिन्धुपाल्चोकमा नयाँ नेतृत्व चयन भएसँगै काँग्रेसले जिल्ला अधिवेशनको मैझारो गरेको छ । दोस्रो पटक काँग्रेसको सभापति चुनिएका शेरबहादुर देउवाले जिल्लामा पनि आफ्नो पकड बढाएका छन् । ७७ मध्ये ४३ जिल्लामा देउवा पक्षले नेतृत्वको जिम्मेवारी पाएको छ । महाधिवेशनमा देउवासँग पराजित शेखर कोइरालाको प

काँग्रेस जिल्ला अधिवेशन : १२ जिल्लामा नयाँ नेतृत्व, देउवा पक्ष नै हावी

नेपाली काँग्रेसको जिल्ला अधिवेशनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । महाधिवेशनअघि अधिवेशन हुन बाँकी १६ जिल्ला मध्ये १४ जिल्लाको अधिवेशन भएको छ । जसमा १२ जिल्लाको नेतृत्व चयन भएको छ भने २ जिल्लाको परिणाम आउन बाँकी छ ।  यसैगरी दुई जिल्लामा शुक्रबारदेखि अधिवेशन हुँदैछ । अधिकांश जिल्लामा सभापति शेरबहादुर देउवा पक्षबीच नै मुख्य प्रतिस्पर्धा भएको छ ।देउवाले पक्षले १३ औं महाधिवेशनमा जितेका प्रायः सबै जिल्ला जोगाएको छ । केन्द्रमा देउवा पक्ष भारी बहुमतमा रहेपनि जिल्लामा शेखर कोइराला पक्षले पनि

काँग्रेसको १६ जिल्ला अधिवेशन  फेरि सारियो

नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि सारिएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले फागुन १३ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन १५ गतेका लागि सारेको हो ।निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टी नेतृत्वको अनुरोधअनुसार १३ गतेको कार्यतालिका संशोधन गरिएको बताए । निर्वाचन समितिका सचिव केशव रिजालले नेपाल बारको सम्मेलन र  महेन्द्रनारायण निधिको जन्मजयन्ती लाई मध्यनजर गरी अधिवेशन दुई दिन सारिएको बताए।‘ १३ गते मधेशका जिल्लाहरूबाट महेन्द्रनारायण निधिको जन्मदिनमा नगरौं भ

कांग्रेसका १६ जिल्ला अधिवेशनकाे मिति हेरफेर हुने

काठमाडाैं : नेपाली कांग्रेसका १६ जिल्लाकाे अधिवेशन मिति केही पर सर्ने भएकाे छ। यसअघि फागुन १३ गतेका लागि ताेकिएकाे जिल्ला अधिवेशनकाे मिति केही दिन पर सर्ने भएकाे हाे।यद्दपी कांग्रेस निर्वाचन समितिले निर्णय भने गरिसकेकाे छैन। फागुन १३ गते कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिकाे जन्माेत्सव रहेकाे र मधेश प्रदेशमा त्याे दिन विभिन्न कार्यक्रम हुने भएकाले अधिवेशनकाे मिति केही पर सर्ने कांग्रेस निर्वाचन समितिका सचिव केशव रिजालले बताए।मधेश प्रदेशका सवै आठ जिल्लामा कांग्रेसकाे जिल्ला अधिवेशन बाँक

कांग्रेसका १६ जिल्ला अधिवेशन पुनः स्थगन

नेपाली कांग्रेसका १६ जिल्लाको अधिवेशन पुनः स्थगन भएको छ ।  माघ १५ गतेका निम्ति निर्धारण भएको अविधेशन कोरोना महामारीका कारण स्थगन भएको हो । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बिहीवारको बैठकको निर्णयअनुसार १६ जिल्ला कार्यसमितिको निर्वाचन अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले शुक्रवार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।  आम नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सरकारले स्वास्थ्य सुरक्षा र सावधानी अपनाउन जारी गरेका आदेश तथा पार्टीका जिल्ला अधिवेशनक...

काँग्रेसको १६ जिल्लाको अधिवेशन फेरि स्थगित

नेपाली काँग्रेसको १६ जिल्ला अधिवेशन फेरि स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो । काँग्रेस निर्वाचन समितिका अनुसार १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन सकेको छैन । ती जिल्लामा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्

एमालेका १६ जिल्ला अधिवेशन अझै रोकिए

नेकपा एमालेले शुक्रबार ६१ वटा जिल्ला कमिटीको अधिवेशन सुरु गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी मुख्यालय थापाथलीको 'वार रुम'बाट भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जिल्ला अधिवेशनको उद्घाटन गरेका छन् ।

एमालेले आज जिल्ला अधिवेशन गर्दै

२३ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो । स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा […]

१६ जिल्लामा काँग्रेस अधिवेशन : कुन पक्षबाट को–को छन् सभापतिका आकांक्षी ?

नेपाली काँग्रेसले १४ औं महाधिवेशनअघि बाँकी रहेका १६ जिल्लाको अधिवेशन पुस २७ मा गर्ने भएको छ । प्रदेश २ का ८ जिल्ला र बागमतीका ४, गण्डकीको १, लुम्बिनी प्रदेशको एक र सुदूरपश्चिम प्रदेशका २ जिल्लामा अधिवेशन हुन बाँकी छ ।प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनको चापका कारण १६ जिल्ला अधिवेशन गर्न सकेको थिएन । अब २७ गते जिल्ला अधिवेशन हुने काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले रातोपाटीलाई बताए ।त्यसका लागि २४–२५ गते निर्वाचन अधिकृत सम्बन्धित जिल्लामा पुगिसक्ने उनको भनाइ छ

कांग्रेसको १६ जिल्ला अधिवेशन स्थगित

काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्र्तगत १६ जिल्लाको जिल्ला अधिवेशन स्थगित गरेको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबारदेखि सातै प्रदेशमा अधिवेशन सुरु हुने भएकाले हालसम्म जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन स्थगित गरेको जनाएको छ । हाल स्थगित गरिएका जिल्लाको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्र हुने निर्वाचन समितिले जनाएको छ […]