काठमाडौं : नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी रहेका १६ जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले बाँकी रहेका जिल्लाहरुमा पुष २७ गते अधिवेशन गर्ने निर्णय गरेको हो।
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम…